मुख्यमन्त्री राउतलाई बर्खास्त गर्न माग, सभामुखलाई ज्ञापनपत्र

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को भ्रातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघले मधेस प्रदेशका सभामुख सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत संघले मुख्यमन्त्री लालबाबु राउतलाई बर्खास्त गर्न माग गरेको हो ।संघको मधेश प्रदेश अध्यक्ष मिथिलेश यादव नेतृत्वको टोलीले आइतबार सभामुख यादवलाई ज्ञापन पत्र बुझाउँदै ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको विषयमा राउतलाई पदमुक्त गर्न माग गरेको हो ।मुख्यमन्त्रीको कार्यालयकै नाममा संचालित कार्यक्

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने एमालेको चेतावनी

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने नेकपा एमाले संसदीय दलले चेतावनी दिएकाे छ। कांग्रेस नेता कार्की एमालेकै समर्थनमा मुख्मन्त्री बनेका हुन् । एमाले काेशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको दाबी गर्दै तत्काल पदबाट राजीनामा दिएर प्रदेशलाई निकास दिनुपर्ने बताए । यदि  कार्कीले राजीनामा […]

गण्डकीका मुख्यमन्त्री पोखरेल एक्शनमा, भौतिक मन्त्री कुमार खड्कालाई गरे बर्खास्त

काठमाडौं, २९ कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आफ्नो सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । आफ्नो पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री पोखरेलले उनलाई आज (मंगलबार) बर्खास्त गरेका हुन् । मुख्यमन्त्री पोखरेलको यो दोस्रो एक्शन हो । यसअघि उनले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि […]

एमालेलाई सहयोग गरेको आरोपमा गण्डकी प्रदेशका ऊर्जामन्त्री आचार्य बर्खास्त

काठमाडौँ- गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्यलाई प्रदेश मुख्यमन्त्रीले बर्खास्त गरेका छन्। आचार्यलाई बर्खास्त गरेर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि आफैँ लिएका छन्। आचार्यको बर्खास्तीसँगै अव ११ वटा मन्त्रालय कायम रहेका छन्। नेकपा एमालेलाई सहयोग गरेको भन्दै ऊर्जामन्त्री आचार्यलाई बर्खास्ती गरिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। गोरखा जिल्ला क्षेत्र नम्बर २ (२) मा […]

मधेस प्रदेशका कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जनता समाजवादी पार्टी मन्त्रीलाई बर्खास्त गरेको भोलिपल्ट मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गर्नुभएकाे हाे । जसअनुसार बर्खास्त हुनेमा कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, […]

मुख्यमन्त्री राउतद्धारा कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडौं, २८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीनमन्त्रीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका चार मन्त्रीलाई हटाएसँगै त्यसको बदला लिन जसपाबाट मुख्यमन्त्री भएका राउतले तीन मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला, बालबालिका तथा खेलकुद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी […]

मधेस सरकारबाट कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडौँ- मधेस प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका तीन जना बर्खास्त भएका छन्। मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार तीनै जनालाई बर्खास्त गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन्। कांग्रेसबाट मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा […]

प्रदेश २ का उद्योग मन्त्री यादव बर्खास्त

काठमाडौं : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ।मुख्यमन्त्री लालबाबु राउतले यादवलाई बर्खास्त गरेका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले यादवलाई बर्खास्त गरेको पत्र पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको जानकारी दिए।यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिन मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवलाई बर्खास्त गरेको बुझिएको छ।यसअघि मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेपनि

मुख्यमन्त्री राउतद्धारा मन्त्री सोनलसहित चार मन्त्री बर्खास्त

काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी, नेपालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । जसपाको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु यादव चयन भएका थिए । जसपाका नेता मोहम्मद इस्तिायक राईले जनाएअनुसार पार्टीले चार जना […]

मुख्यमन्त्री राउतले गरे ठाकुर समूहका चार मन्त्रीलाई बर्खास्त

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाका महन्थ ठाकुर समूहबाट मन्त्री बनेका चार जनालाई बर्खास्त गरेका छन्।