एमालेलाई सहयोग गरेको आरोपमा गण्डकी प्रदेशका ऊर्जामन्त्री आचार्य बर्खास्त

काठमाडौँ- गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्यलाई प्रदेश मुख्यमन्त्रीले बर्खास्त गरेका छन्। आचार्यलाई बर्खास्त गरेर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि आफैँ लिएका छन्। आचार्यको बर्खास्तीसँगै अव ११ वटा मन्त्रालय कायम रहेका छन्। नेकपा एमालेलाई सहयोग गरेको भन्दै ऊर्जामन्त्री आचार्यलाई बर्खास्ती गरिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। गोरखा जिल्ला क्षेत्र नम्बर २ (२) मा […]