मन्त्री शाहीलाई बर्खास्त गर्न मागसहित सुर्खेतमा र्याली, मुख्यमन्त्री कार्यालय घेराउ

सुर्खेत : बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्दै सुर्खेतमा मुख्यमन्त्रको कार्यालय घेराउ गरिएको छ।नेकपा एमाले निकट विद्यार्थी तथा संगठन युवा संघ नेपाल र अनेरास्ववियुले मन्त्री कूर्मराज शाहीलाई बर्खास्त गर्नुपर्ने माग गरी आइतबार दिउँसो र्‍याली निकालेका हुन्। एमाले पार्टी कार्यालयबाट ‘बलात्कार आरोपित मन्त्रीलाई बर्खास्त गर’ लेखिएको ब्यानरसहित निस्केको र्‍यालीले मुख्यमन्त्री कार्या

सम्बन्धित सामग्री

एमालेलाई सघाएको आरोपमा गण्डकी प्रदेशका मन्त्री आचार्य बर्खास्त

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बर्खास्त गरेका छन् । आसन्न निर्वाचनमा एमालेको पक्षमा लागेको भन्दै उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

मन्त्रीमाथि बलात्कार आरोप: बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्।