ओली गुटले नागरिकता विधेयक विरोध गर्नु राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न खोज्नु होः प्रचण्ड

‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ। केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ। त्यो सपना चकनाचुर भयो।’...

सम्बन्धित सामग्री

संसदमा प्रधानमन्त्रीको जवाफपछि फेरि भड्कियो प्रतिपक्ष

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुको जवाफ दिने क्रममा फेरि संसदमा प्रतिपक्षी दलहरूले विरोध गरेका छन्। प्रधानमन्त्री प्रचण्डले मिचिएको संविधान सच्याउनका लागि राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको जिकिर गरेपछि एमालेसहित प्रतिपक्षी दलका सांसदले विरोध गरेका हुन्।सांसदहरूले उठेर विरोध गर्दै आरोपप्रत्यारोपमा उत्रिएपछि प्रधानमन्त्री प्रचण्ड झण्डै आधा घण्टा नबोली रोष्ट्रममा उभिन बाध्य भए। उनले पटक पटक आफ्नो पूरा कुरा सुनेर मात्रै विरोध गर्न आग्रह गरे पनि सांसदहर

राष्ट्रपति र प्रधानमन्त्री बने प्रतिपक्षी दलको तारो

काठमाडौं : संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति र अखण्ड भारतको नक्साको विरोध नगर्ने प्रधानमन्त्री पदबाट हट्नुपर्ने माग उठेको छ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतको इन्ट्रेस्ट नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिविरुद्ध महाभियोग र अखण्ड भारतको नक्साविरुद्ध बोल्न नसक्ने प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्ने माग गरेका छन्। यी दुई घटनाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोटी चालमा फसेको पु

ओलीको नाटक र नौटङ्की चल्दैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर नागरिकता विधेयक ल्याएका एमाले अध्यक्ष केपी शर्मा ओलीले  विरोध गर्नु नाटक र नौटङ्की रहेको टिप्पणी गरेका छन् ।

नागरिकता विधेयकको विरोध गर्नु ओलीको पाखण्ड र राष्ट्रवादको मखुन्डो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयक गलत ढंगले गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विधेयकको सार तत्व आमाबाबु दुवै नेपाली भएका नागरिकले नागरिकता पाउन भन्ने रहेको बताए। उनले राष्ट्रघात भन्नु पाखण्ड बाहेक केही नभएको बताए। 'यो त्यही विधेयक…

हेटौँडामा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन

काठमाडौँ । हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाइएको छ । नागरिकता विधेयकको विरोधमा राप्रपा मकवानपुरले हेटौँडामा राँके जुलुससहित प्रदर्शन गर्दै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन गरेका हुन् । शुक्रवार साँझ राप्रपाले नागरिकता विधेयक, भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले राष्ट्रघाती […]