काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु नै पाखण्डीबाहेक केही नभएको बताएका छन् । बुधबार बिहान भरतपुर विमानस्थलमा संचारकर्मीहरुसँग कुुरा गर्दै अध्यक्ष प्रचण्डले नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित भएर फेरि राष्ट्रपतिकोमा जाने बताउँदै अहिले नागरिकता विधेयकको गलत उदेश्यको निम्ति प्रचार गरिएको बताए । उनले आमाबुबा दुबै नेपालको नागरिक भएका […]