काठमाडौं : सम्भव भएसम्म गाउँघरमा पाइने स्थानीय गाईभैँसीका दूध। दूधमा मिल्ने स्थानीय जातका चामल। सख्खर वा चिनी। नरिवल, छोकडा, बदाम, किसमिस, ल्वाङ, सुकुमेल, मरिच र दालचिनीजस्ता मसला मिसाएपछि बन्छ स्वादिलो र पोषिलो खीर?
तर साउन १५ मै खीर खाने चलनचाहिँ कसरी चल्यो होला?
वर्षाका कारण खेतबारी वनजंगल जताततै हरियाली...