फैलियो ज्वरो र रुघाखोकी चिकित्सक भन्छन्: लक्षण भाइरलकै छ, परीक्षण गर्न सकिएको छैन

जिल्लाका सहर र गाउँ–गाउँमा ‘भाइरल’ फैलिएको छ। ज्वरो आउने, रुघाखोकी लाग्ने र निमोनियाँ भएका बिरामी दिनहुँ बढिरहेका छन्। बिरामीको संख्या बढेपछि कतिपय स्वास्थ्य संस्थामा शैया अपुग हुन थालेको छ।...

सम्बन्धित सामग्री

वीरगञ्ज: रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्। केही दिनयता चलेको सुख्खा हावा र गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

डोल्पाको रसी गाउँमा घरैपिच्छे भाइरल ज्वरो र मौसमी रुघाखोकी

डोल्पा, मंसिर १६ । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रसी गाउँनै भाइरल बिरामीले थला परेको छ । एक महिनादेखि गाउँका प्रत्येक घरजस्तो रुघाखोकी, ज्वरो र घाँटी दुख्ने लक्षण भएका बिरामीहरु देखिएका छन् । गाउँमा रहेका झण्डै एकसय चालीस घरधुरीमध्ये अधिकांस घरमा रुघाखोकी, ज्वरो र घाँटी दुख्नेका बिरामी रहेको स्थानीय बुधबहादुर […]

बालबालिकामा रुघाखोकी देखिएमा

बालबालिकालाई रुघाखोकी लाग्दा र ज्वरो आउँदा अभिभावकले आत्तिएर अस्पताल लैजाने गरेका छन् । सामान्य रुघा वा ज्वरो आउँदैमा अस्पताल दौडनुपर्छ भन्ने छैन । घरमै बच्चाको नाक सफा गर्ने, पारासिटामोल दिन सकिन्छ । तुलसीको...

ज्वरो र रुघाखोकी देखिएपछि राष्ट्रपति भण्डारीको अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा परीक्षण भइरहेको छ। सामान्य ज्वरो र रुघाखोकी देखिएपछि उनलाई महाराजगंजस्थित त्रि वि शिक्षण अस्पताल लगिएको छ। हाल उनको अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् । टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चालाई निको हुन छ दिन लाग्यो । ज्वरो बिसेक  भए पनि खोकी एक साताभन्दा बढी समयसम्म रह्यो । बच्चासँगै आमा र घरका अन्य सदस्यलाई पनि रुघाखोकी र ज्वरोले सतायो । &

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप

काठमाडौँ,२ भदौ । कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् । टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चालाई निको हुन छ दिन […]

कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप

टीकापुर । कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ । टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् । टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चालाई निको हुन छ दिन लाग्यो […]

रुघाखोकी र ज्वरोको प्रकोप : मौसमी संक्रमण कि कोरोना ?

सबैभन्दा बढी देखिने स्वास्थ्य समस्यामा पर्छ रुघाखोकी र ज्वरो । पछिल्ला केही दिन रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने लगायतका समस्या लिएर अस्पताल पुग्नेको संख्या बढ्दो छ । कोरोना संक्रमण हुँदा पनि रुघाखोकी र ज्वरोको लक्षण देखिने भएकाले महामारीका बेला मानिसहरु अस्पताल पुगिहाल्थे । तर अहिले कोरोना संक्रमण घटेसँगै मानिसहरुले स्वास्थ्य सुरक्षा […]

माधव नेपाललाई रुघाखोकी र ज्वरो

काठमाडौं, १३ असोज । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई रुघाखोकी र ज्वरो आएको छ । उनी तनि दिनयता विरामी परेको बुझिएको छ । नेता नेपाल घरमै आराम गरिरहेका छन् । उनको अवस्था सुधारोन्मुख भएको बुझिएको छ । ज्वरो आएपछि नेता नेपालको पीसीआर परीक्षण समेत भएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण भने देखिएन ।-File Photo

सर्लाहीमा ज्वरो र रुघाखोकी लागेका ४ जनाको मृत्यु

२१ वैशाख, जनकपुरधाम । सर्लाहीको एउटै गाउँ ज्वरो र रुघाखोकी लागेका चार जनाको मृत्यु भएको छ । भारतीय सीमासँगै जोडिएको बलरा नगरपालिका–६ मिर्जापुरका चारजनाको ज्वरो र रुघाखोकीकै कारण मृत्यु भएको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए । प्रमुख सिंहका अनुसार उक्त वडाका ८०, ८५, ४६ र ४५ बर्षका व्यक्तिको शनिबार र आइतबार मृत्यु भएको छ […]