६ वैशाख, गोरखा। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा सत्तारुढ सबै दलबीच गठबन्धन अनिवार्य नरहेको बताएका छन् । पार्टीले आयोजना गरेको आमसभामा सहभागी हुन मंगलबार गोरखा आएका उनले पत्रकारसँग कुराकानी गर्दै चुनावी अभियानका लागि गठबन्धन पर्खेर नबस्न आग्रह गरे । ‘स्थानीय तह निर्वाचन विकास निर्माणका एजेण्डा र मुद्धासँग जोडिएका […]