कमलामाईको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

सिन्धुली । कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित भएका हुन् ।  प्रमुख पोखरेल १४ हजार १८७ तथा उपप्रमुख देवकोटा १२ हजार ६९४ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रमुखका प्रत्यासी एमालेका महेन्द्रदेव श्रेष्ठले १२ हजार...

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति नवलपरासी प्रमुखमा एमाले विजयी

परासी । जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका हुन् । सात पालिकाका १४ जना मतदाता रहेको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए भने […]

जिसस चितवनको प्रमुखमा गोलाप्रथा गर्दा एमाले विजयी

चितवन – जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)को मत बराबर आएपछि गोला प्रथा गरिएको छ। जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो। जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए। गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन्। पाँच […]

धुलिखेलको प्रमुखमा एमाले र उपप्रमुख कांग्रेस विजयी

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का अशोककुमार व्याञ्जु श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसका निराजन जङ्गम विजयी हुनुभएको छ । सम्पन्न मतगणनाको परिणामअनुसार व्याञ्जुले आठ हजार ३५१ मत र उपप्रमुख पदका उम्मेदवार जङ्गमले सात हजार ९३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रमुख पदको निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका विदुरबहादुर बस्नेतले सात हजार ४११ मत …

पनौतीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

काठमाडौँ,६ जेठ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले) की गीता बञ्जारा विजयी भएका छन् । भण्डारी १४ हजार ५० र उपप्रमुखमा बञ्जारा १२ हजार ३३७ मत प्राप्त गरी विजयी भएको हो । प्रमुख पदको निकटतम प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरेका छन् […]

मोरङको रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

मोरङको रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा कांग्रेसका नागेश्वरप्रसाद सिंह गंगाईले १३ हजार १ सय ३५ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी...

सिरहाको धनगढीमाई नगर प्रमुखमा एमाले र उप प्रमुखमा कांग्रेस विजयी

सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा  कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा एमालेका शिवशंकर महतोले ७ हजार ५६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्प्रधी कांग्रेका रामचन्द्र...

पर्साको बहुदरमाइको प्रमुखमा जसपा र उपप्रमुखमा एमाले विजयी

विरगञ्ज – पर्साको बहुदरमाइ नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। नगरपालिकाको प्रमुखमा जसपाका सिगासन साह तेलि ६ हजार ४ मत प्राप्त गरी जित हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिव पटेलले ५ हजार ६५८ मत ल्याएका छन्। निवर्तमान प्रमुख एवम् कांग्रेसकी नितेन्द्र साहले ५ हजार ५१६ मत ल्याएर तेस्रो […]

रामग्रामको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरेन्द्र गुप्तालाई एक हजार ५५७ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् । यादवले सात हजार ८२४ तथा […]

रामग्रामको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नरेन्द्र गुप्तालाई एक हजार ५५७ मतान्तरले हराउँदै यादव निर्वाचित हुनुभएको हो । यादवले सात हजार ८२४ तथा गुप्ताले ६ हजार २६७ मत प्राप्त गरे । गुप्ता निवर्तमान नगर प्रमुख हुन् । यसअघिको निर्वाचनमा रामग्रामको प्रमुख र उपप्रमुखमा का

बाराको जीतपुर-सिमरा उपमहानगरकाे प्रमुखमा माओवादी, उपप्रमुखमा एमाले विजयी

वीरगञ्ज- बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा माओवादी केन्द्रका राजन पौडेल १८ हजार ७४३ मतका साथ जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारसँत ९६४ मत अन्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती चौधरीले १७ हजार ७७९ मत प्राप्त गरिन्। तेस्रो स्थानमा […]