धुलिखेलको प्रमुखमा एमाले र उपप्रमुख कांग्रेस विजयी

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का अशोककुमार व्याञ्जु श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसका निराजन जङ्गम विजयी हुनुभएको छ । सम्पन्न मतगणनाको परिणामअनुसार व्याञ्जुले आठ हजार ३५१ मत र उपप्रमुख पदका उम्मेदवार जङ्गमले सात हजार ९३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रमुख पदको निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका विदुरबहादुर बस्नेतले सात हजार ४११ मत …

सम्बन्धित सामग्री

भिमदत्त नगरपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि नेपाली कांग्रेसले जितेको छ । भीमदत्त नगर प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसले जितेको हो । भीमदत्त नगरको प्रमुखका कांग्रेस जिल्ला सभापति पदम बोगटी निर्वाचित भएका छन्...

बाराको कोल्हवी नगरपालिकामा कांग्रेस विजयी

बारा : कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कोल्हवी नगरप्रमुखमा  रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित  भएका हुन्। चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ७०० भन्दा बढी मतान्तरले हराएका हुन्। चौधरीले नौ हजार १०५ तथा भण्डारीले आठ हजार ३०७ मत ल्याए। एमालेकी सुनैना रुनीलाई ६०० भन्दा बढी मतले पराजित गर्दै लक्ष्मी उपप्रमुख चुनिएकी हुन्। उनले नौ हजार ८८ तथा सुनैनाले आठ हजार ४८३ मत प्राप्त गरे।कोल्हवी नगरपालिकाको अघिल्लो क

गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी

काठमाडौँ। गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएका हुन् । प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए। प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का गम्भीरबहादुर रानाले १४ […]

धनुषाको कमला नगरपालिकामा कांग्रेस विजयी

जनकपुर : धनुषाको कमला नगरपालिकामा कांग्रेस विजयी भएको छ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार कमलाको प्रमुखमा नेपाली कांग्रेसका विशेश्वर यादव निर्वाचित भएका हुन्। उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल विजयी भएकी छिन्। विशेश्वरले तीन हजार ८८७ मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका पशुपति यादवले दुई हजार ८५९ मत प्राप्त गरे। उपप्रमुख निर्वाचित मण्डलले तीन हजार ८८७ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सरस्वती सिन्हा कुशवाहाले दुई हजार ७६६ मत प्राप्त गरिन्।

वेदकाेट नगरपालिकाकाे प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी

धनगढी- कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। ०७४ सालमा एउटा वडामा मात्र सीमित भएको कांग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हाे। मेयरमा कांग्रेसका भोजराज बोहरा विजयी भएका छन्। उनी ८ हजार ७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेकी सुशिला सिंहले ४७४० मत प्राप्त गरिन्। माओवादी र समाजवादीको गठबन्धनबाट […]

दाङको लमही नगरपालिकामा कांग्रेस विजयी

दाङ : २०७४ सालमा नेकपा एमालेले जित हात परेको लमही नगरपालिकामा यो पटक नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुखमा कांग्रेसका जोगराज चौधरी विजयी भएका हुन्।उनले नौ हजार ३१७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वसन्तराज शर्माले सात हजार २८५ मत प्राप्त गरे। नेकपा एमालेका दण्डिराम चौधरीले पाँच हजार ५०३ मत प्राप्त पाए।नगरपालिकाको उपप्रमुख पनि नेपाली कांग्रेसले नै जितेको छ। कांग्रेसकी  लक्ष्मी योगी आठ हजार ७३७ मत प्राप्त गरी विजयी भएकी हुन्। उनकी निक

सर्लाहीको हरिपुर्वा नगरपालिकामा कांग्रेस विजयी

सर्लाही :हरिपूर्वा नगरपालिकाको प्रमुख र उप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।  कांग्रेसका विनोदकुमार साह तेली पाँच हजार ९९ मतसहित नगरप्रमुखमा विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका योगनारायण रायले तीन हजार ४९५ मत मात्रै प्राप्त गरे।त्यस्तै, उपाध्यक्षमा ४ हजार ३९१ मत ल्याएर सुमित्रादेवी ग्वारनी निर्वाचित भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी जसपाकी सुनितादेवी यादवले तीन हजार ४०० मत  प्राप्त गरिन्।२०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख मात्र जितेक

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

डोटी : डोटीको सदरमुकाममा रहेको पुरानो दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका बाजि सिं खड्का 'विजय’ र कल्पना साउद निर्वाचित भएका छन्।एमालेका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन्।नेकपा एमालेको गड मानिएको दिपायल सिलगढी नगरपालिकामा यसपटक भने नेपाली कांग्रेसले पाँच वटा वडासहित प्रमुख र उपप्रमुख जितेको हो। २०७४ को स्थानीय तहको निर्वाचनमा समेत खड्का नेकपा एमालेका मञ्जु मलासीसँग प्रमुखमा पराजित भएका थिए।नगर प्रमुखमा

पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । थापाले १० हजार ४५६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गरे । […]