भारतको गुजरातमा लगातार दुई भूकम्प

 भारतको गुजरातस्थित गिर सोमनाथ जिल्लाको एउटा गाउँमा सोमबार बिहान ४ र ३.२ तीब्रताको दुई झट्का महसुुस गरिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । वेरावलबाट २५ किलोमिटर टाढास्थित तलाला गाउँमा आएको यी झट्का पछि मानिस निद्राबाट ब्यूँझिएको र घरबाट बाहिर निस्किएको स्रोतले बताएको छ ।जिल्ला प्रशासनले हताहती र जनधनको क्षतीको खबर नआएको जानकारी दिएको छ । गान्धीनगरको इन्स्टिच्युट अफ सिस्मोलोजिकल रिसर्चले ४.० तीब्रताको पहिलो भूकम्प बिहान ६.५८ बजे आएको थियो जसको केन्द्र तलाल गाउँबाट १३ किलोमिटर उत्तर&

सम्बन्धित सामग्री

बझाङमा भूकम्प गएकाे गयै !

काठमाण्डाै – बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । आज मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको गएको थियो । त्यसपछि ३ बजेर ४५ मिनेटमा ४ दशमलव १, ४ बजेर २८ मिनेटमा ४ दशमलव १ र ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै बेलुका ५ बजेर १९ मिनेटमा ५ रेक्टर स्केलको भ...

हुम्लामा ४ म्याग्निच्युडको भूकम्प

कर्णालीको हुम्लामा ४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमबार दिउँसो २ः३५ बजे हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन गएकाे हाे । भूकम्पपछिको थप विवरण प्राप्त हुन बाँकी छ। पछिल्लो समय कर्णालीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भूकम्प गइरहेको छ।

बैतडीमा दुई मिनेटमा दुई भूकम्प

बैतडीमा बिहीबारबेलुका लगातार दुईवटा भूकम्प गएका छन् । बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो । दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिनुभयो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु …

पश्चिमी भूभागमा साना भूकम्प निरन्तर

काठमाडौं, पुस १४ । दुई महिनायता नेपालको पश्चिमी भूभागमा साना भूकम्प आउने–जाने चलिरहेको छ। एउटै जिल्लाका दुई–तीन स्थान इपिसेन्टर भएर दिनकै तीनभन्दा बढी भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बुधबार मात्र बागलुङमा छुट्टाछुट्टै केन्द्रबिन्दु भएर लगातार तीनवटा भूकम्प गएको छ। बिहान १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारीचौर आसपास केन्द्रबिन्दु भएर […]

अफगानिस्तानमा भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु

अफगानिस्तानमा लगातार दुई भूकम्प जाँदा कम्तीमा २२ जनाको ज्यान गएको छ। अफगानिस्तानको पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर सोमबार लगातार ४.९ र ५.३ म्याग्निच्युडका भूकम्प गएका हुन्। भूकम्पका कारण उत्तर–पश्चिमी प्रान्त बाड्ग्सको जनजीवन बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पका कारण स्थानीय बासिन्दाका घर तथा ठूलो भवन भत्किएका छन्। भग्नावशेषमा पुरिएर मृत्यु हुनेमा चार बालबालिका पनि […]

सिन्धुपाल्चोकमा एकै दिन चारपटक भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर सोमबार लगातार चारपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुरुमा १० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका थिए भने त्यसपछि ३ मिनेटको अन्तरमा दुईवटा भूकम्पहरु गएका हुन् ।भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडका दुईवटा भूकम्पहरु गएका थिए । त्यसपछि ३ बजेर २० मिनेट जाँदा ४.१ म्याग्निच्युड तथा त्यसको तीन मिनेटपछि पुनः ४ म्याग्निच्युडको भूकम्प गएको हो । विनाशकारी गोरखा भूकम्पपछि सिन्धु

१० मिनेटको अन्तरमा सिन्धुपाल्चोकमा दुई पटक भूकम्प

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुईवटाभूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सुदूर पहाडमा दुई हप्तामा तीनपटक भूकम्प

सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ । दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीनपटक भूकम्प गइसकेको छ । आज मात्रै बिहान ४ः ५५ मिनेटमा बझाङको सुर्मा गाउँपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी दिए ।यसअघि असोज ८ गते दार्चुला सदरमुकामबाट उत्तरपश्चिम ४० किमी भारत केन्द्रविन्दु भएर ४ दशमलव ४  रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि असोज ४ गते दार्चुलाको

सुदूरपश्चिममा दुई हप्तामा तीन पटक भूकम्प गयो

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ । दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीन पटक भूकम्प गइसकेको छ । आज मात्रै बिहान ४ः५५ मिनेटमा बझाङको सुर्मा गाउँपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी दिए । यसअघि असोज […]

क्रोएसियामा दोश्रो दिन पनि शक्तिशाली भूकम्प

एजेन्सी । क्रोएसियामा लगातार दोश्रो दिन पनि शक्तिशाली भूकम्प गएको छ । मंगलबार राजधानी जागरेबमा ६.३ रेक्टर स्केलको भूकम्पको झड्का महसु भएको हो । भूकम्पबाट केही जनधनको क्षति भएको खबर बाहिर आएपनि कति क्षति भयो भन्ने पूर्ण विवरण आएको छैन् ।  युरोपियन भूमध्यसागरीय भूकम्प मापन केन्द्रका अनुसार राजधानी जागरेबबाट ४६ किलोमिटर दक्षिण पूर्वमा उक्त भूकम्पको केन्द्र रहेको छ । सोही क्षेत्रमा सोमबार ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।