बझाङमा भूकम्प गएकाे गयै !

काठमाण्डाै – बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । आज मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।दोस्रो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको गएको थियो । त्यसपछि ३ बजेर ४५ मिनेटमा ४ दशमलव १, ४ बजेर २८ मिनेटमा ४ दशमलव १ र ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । यस्तै बेलुका ५ बजेर १९ मिनेटमा ५ रेक्टर स्केलको भ...

सम्बन्धित सामग्री

बझाङमा गयाे भूकम्प

काठमाडौं- बझाङमा भूकम्प गएको छ। आइतबार बिहान ६ बजेर ४५ मिनेटमा बजाङको काँडा केन्द्र भएर ३.४ रेक्टरस्केलकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचाेरले जनाएको छ। भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको छ। यसअघि गत असोज १६ गते बझाङ नै केन्द्र भएर ५.३ रेक्टर […]

रेडक्रसद्वारा अस्थायी आवास बनाउन सहयोग

कञ्चनपुर– नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ । गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्‍याएको थियो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि  शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग […]

बझाङमा फेरि ५.३ रेक्टरको भूकम्प

सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको छ । आज (शनिबार) बिहान ११ः४५ बजे बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङमा भूकम्प : प्रहरीद्वारा  घर बाहिरै बस्न ‘माइकिङ’

बझाङकाे खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ ।

बझाङमा भूकम्पको धक्का

१२ कात्तिक, काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

बझाङमा गयो ४.१ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्प गएको हो । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बझाङ सहित छिमेकी जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए नभएको विवरण […]

बझाङमा भूकम्पको धक्का

काठमाडौँ । बझाङमा भूकम्प गएको छ । आज (मंगलबार) बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको उनले बताए । भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म पुगेको थियो ।

बझाङमा भूकम्प गयो, बैतडीमा उद्धार अभ्यास !

बिहीबार विहान बैतडीमा २२ औं राष्ट्रिय भूकम्प दिवस मनाउने तयारी गरिरहेका बेला बझाङमा भूकम्प गएको छ । बैतडीमा पूर्व अभ्यास गरेर भूकम्प दिवस बनाउने तयारी गरिरहेका बेला संयोगले बिहीबार बझाङमा ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।