तस्करी बढ्यो, गस्ती छैन

सर्लाहीस्थित साझेदारी वनमा सालका रूखको चोरी तस्करी बढेको छ । घना जंगलमा तस्करहरूले छानीछानी सालका रूखहरू कटान गरिरहेका छन् । तर, वन कार्यालय र साझेदारीका पदाधिकारीले भने तस्करी रोक्न उदासीन देखिएका छन् । उनीहरूले गस्तीसमेत बढाउन सकेका छैनन् ।

सम्बन्धित सामग्री

चिनियाँ र रुसी सेनाको रणनीतिक हवाइ गस्ती

चिनियाँ र रुसी सेनाले संयुक्त हवाइ रणनीतिक गस्ती गरेका छन् । दुई देशका वायु सेनाबीचको समन्वयलाई प्रभावकारी रूपमा परीक्षण र अभिवृद्धि गर्न सो  रणनीतिक गस्ती गरिएको रक्षा प्रवक्ताले शुक्रबार पत्रकार...

अब सीमामा एकतर्फी गस्ती गर्दैनौं : एसएसबी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेतृत्वले पूर्वी नेपालमा अब आफूहरूले एकतर्फी गस्ती नगर्ने बताएको छ।सीमामा एकतर्फी गस्तीका कारण आफूहरूले ज्यादती खेप्नुपरेको त्यस क्षेत्रका नेपालीले गुनासो गरेपछि एसएसबीले अब संयुक्त रूपमा मात्रै सीमाको गस्ती गर्ने ‘पुरानै प...

हिउँमा गस्ती गर्दै सुरक्षाकर्मीहरू

सिमकोट- नेपाल र चीनको सीमाना हिल्सामा सीमा सुरक्षाका लागि खटिँदै आएका सीमा सुरक्षा चौकी (बिओपी)का सुरक्षाकर्मी हिँउमा पनि आफ्नो नियमित गस्ती कार्य गर्दै आएका छन्। नियमित रूपमा सीमा स्तम्भहरूको अनुगमन गर्नुपर्ने भएकाले अनुगमनमा निस्किएका हुन्। बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले हिमपातमा पनि चौकीका सुरक्षाकर्मी दैनिक सीमा स्तम्भहरूको अनुमगनका लागि गस्तीमा निस्कने गरेको […]

रोल्पा र रुकुममा सेनाको हवाई गस्ती

जिल्ला निर्वाचन सुरक्षा समितिहरुका अनुसार मतदातालाई रोकिएको वा रोक्न खोज्ने वातावरण बनेको सूचना अनुसार उक्त क्षेत्रमा हवाइ गस्ती गर्नुपरेको थियो।...

गस्ती गरेर फर्कने क्रममा वनरक्षकमाथि आक्रमण

माेरङ – माेरङको एक साझेदारी वन क्षेत्रमा गस्ती गरेर फर्कने क्रममा वनरक्षकमाथि आक्रमण भएको छ। सव डिभिजन वन कार्यालय लाटीझोडाका प्रमुख एवं सहायक वन अधिकृत अमृत पन्तका अनुसार वन क्षेत्रको गस्ती गरेर फर्कँदै गरेका वनरक्षक कवीर राई र सञ्जीवकुमार झामाथि सुन्दरहरैँचा ५ स्थित वन क्षेत्रभित्र आक्रमण भएको हो। सहायक वन अधिकृत पन्तले सुनसरी र माेरङको […]

सर्लाहीमा निर्वाचन लक्षित नेपाली सेनाको गस्ती सुरु

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्तिसुरक्षा चुस्त राख्न नेपाली सेनाले शुक्रबारदेखि गस्ती सुरु गरेको छ ।  सुरक्षाका लागि नेपाली सेनाले यहाँका सडक तथा बजारमा गस्ती बढाएको हो । जिल्लाका अन्य सुरक्षा निकाय झै नेपाली सेनाले पनि चुनावी सुरक्षा योजना बनाएर गस्ती सुरु गरेको लालबन्दी नगरपालिका–२ नवलपुर पाँचकुमारीस्थित भैरवी दल गणका गणपति एवं प्रमुख सेनानी अभिषेक कार्कीले बताए ।उनका अनुसार निर्वाचनमा मतदानस्थलको सुरक्षालगायत समग्र सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरी पहिलो, सशस

‘पालिका र बस्ती, सशस्त्रको गस्ती’

डोटी – डोटीका ग्रामीण भेगमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । डोटीको दिपायलमा तैनाथ रहेको सशस्त्र प्रहरी बलको ३६ नम्बर गण हेड क्वाटरले प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा २१ सदस्यीय टोली परिचालन गरिएको हो । ‘पालिका र वस्ती, सशस्त्रको गस्ती’ नारा सहित दिपायलबाट गस्ती टोली परिचालन गरिएको गणले जनाएको छ । ग्रामीण क्षेत्रका जनतालाई सुरक्षाको प्रत्याभूति दिन र आगामी स्थानीय निर्वाचनको तयारीलाई लक्षित गरेर टोली परिचालन गरिएको सशस्त्र प्रहरीको ३६ नम्बर गण दिपायलका प्रमुख सशस्त्र प्रहरी उप...

गाउँगाउँमा सुरक्षा गस्ती

चाड पर्वलाई लक्षित गरी रसुवाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको छ । तिहार पर्व मान्नका लागि मानिसको चाप गाउँघर केन्द्रित भइसकेका कारण शान्ति सुरक्षालाई मध्यनजर राखी गाउँमा थप सुरक्षा गस्ती परिचालन भएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क साथ चाडपर्व मान्न रसुवावासीलाई आग्रह गरेका छन् । कुनै पनि नागरिकलाई सुरक्षा आवश्यक परेमा गस्तीका साथै गाउँ ठाउँमा रहेका प्रहरीचौकीबाट सहयोग लिन स्थानीयवासीका साथै आम

आफ्नो आकाशमा अमेरिकाले ड्रोन गस्ती गरेको अफगानिस्तानको आरोप

काठमाण्डाै – अमेरिकाले आफ्नो आकाशमा ड्रोन गस्ती गरेको अफगानिस्तानले आरोप लगाएको छ । पाइलटविहीन ड्रोन गस्ती रोक्न अमेरिकालाई आग्रह समेत गरेको बख्तर न्यूज एजेन्सीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी अमेरिकालाई अफगान सरकारले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरिएको छ । अमेरिकाले ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको त्यहाँका अधिकारीहरुले टिप्पणी गरेका छन् । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस लडाकुहरूले गतिविधि सञ्चालन गर्नसक्ने भन्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियाली...

रौतहटमा गस्ती टोली र सिकारीबीच झडप, १ जना पक्राउ

रौतहटमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । दोहोरो झडपपछि एकजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको कमान्डमा गएराती गएको वन गस्ती टोली र सिकारी समूहबीच भोलन्टार वनमा झडप भएको हो ।  वन गस्ती टोलीसँग झडप भएलगत्तै ८ जनाको समूहमा रहेको सिकारी समूह तितरबितर भएर भागेको वन अधिकृत यादवले बताए । झडपलगत्तै  चन्द्रपुर ३ का सीताराम स्याङतान पक्राउ परेका छन् ।  वन क्षेत्रमा पछिल्लो केही दिनदेखि अवैध चोरी सिकारी बढेको सूचनाको आधारमा गस्ती जाँदा सो झ