काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सरकार केन्द्रिय भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरूबाट चोरी-तस्करी बढेको छ । भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांश छोटी भन्सार नाकाहरू र अन्य खुला क्षेत्रबाट चोरी- तस्करी बढेको हो । कारोबारका स्थानीय संवाददाताहरूका अनुसार आम निर्वाचनको तरल राजनीतिक अवस्थालाई दुरुपयोग […]