विमान चार्टर गरेर नयाँ वर्षको पूर्वसन्ध्यामा चिनियाँहरू नेपाल भ्रमणमा

काठमाडौँ- नेपाली नयाँ वर्षमा घुम्‍नका लागि विमान चार्टर गरेर १८१ जना चिनियाँहरू नेपाल आएका छन् । बिहीबार हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँहरू नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका हुन् । उनीहरूले नेपाल र चीनको झण्डा बोकेका थिए । उनीहरूलाई त्रिभुवन विमानस्थलमा उनीहरूलाई संस्कृति पर्...

सम्बन्धित सामग्री

विमान चार्टर गरी पोखरा आउँदै चिनियाँ धावकहरू

पाँच महिनापछि फेरि चिनियाँ खेलाडीहरू विमान चार्टर गरी पोखरा आउँदै छन् । यही मङ्सिर ९ गते हुने पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगितामा नेपाल र चीनका धावक एकसाथ दौडिन लागेका हुन् ।

विमान चार्टर गरेर पर्यटक आगमन

हिमालय एअरलाइन्सको एअरबस ३२० जहाज चार्टर गरेर भियतनामबाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।...

विमान चार्टर गरेर पर्यटक आगमन

हिमालय एअरलाइन्सको एअरबस ३२० जहाज चार्टर गरेर भियतनामबाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।...

तीन वटा विमान चार्टर गरी भियतनामी पर्यटक नेपाल घुम्न आउँदै

नेपालमा एकै पटक धेरै संख्यामा भियतनामी पर्यटक घुम्न आउने भएका छन्। तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल घुम्न आउन लागेका हुन्।

तीन वटा विमान चार्टर गरी भियतनामी पर्यटक नेपाल घुम्न आउँदै

नेपालमा एकै पटक धेरै संख्यामा भियतनामी पर्यटक घुम्न आउने भएका छन्। तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल घुम्न आउन लागेका हुन्।

विमान चार्टर गरी नेपाल आइपुगे चिनियाँ पर्यटक

काठमाडौँ : चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरू काठमाडौंमा आइपुगेका छन्।नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा बिहीवार १८१ चिनियाँहरू विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन्। चिनियाँ पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ लगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे।हिमालय एयरलाइन्सको विमान चार्टर गरेर उनीहरू नेपाल आएका हुन्। उनीहरू करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यमा घुम्नेछन

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा, पर्यटनमन्त्रीले गरे स्वागत

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् ।

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

काठमाडौँ । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो ।

अवैध रुपमा अमेरिका पुगेका ८ नेपालीलाई विमान चार्टर गरी फर्काइयो

काठमाडौं : अवैध तरिकाले अमेरिका पुगेका ८ जना नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्काएको छ। आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सुरक्षाकर्मीसहितको विमानले उनीहरुलाई छाडेर फर्किएको हो। यसरी नेपाल डिपोर्ट गरिएकामा सुरेश केसी, राजेश कार्की, प्रवीण गिरी, पासाङ शेर्पा, दलबहादुर सुनुवार, दिवश बस्नेत, नारायण केसी र दावा लामा रहेका छन्। उनीहरुलाई…