ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

जनकपुरधाम । धनुषामा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर १ ठाढी प्रहरी चौकी नजिकै सोमबार साढे ११ बजे ना १ त ७५८० ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

नवलपुरमा टिप्परले च्यापिएका चालकको घटनास्थलमै मृत्यु

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ३ सालघारीमा टिप्परले च्यापिएका चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी– ३ सालघासीको भित्री सडक खण्डमा पाल्पाबाट सिमेन्ट कम्पनीको चुनढुङगा लोड...

रड बोकेको टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु

वीरगञ्ज- बारामा रड बोकेको टयाक्टरमा पछाडिबाट मोटरसाइकल ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति भएको दुर्घटनामा बा ८० प ४०२१ नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२१ बस्ने २४ वर्षका राजनकुमार रामको मृत्यु भएको हो। राति १० बजेको समयमा कलैया-वीरगञ्ज सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका-२३ स्थित राम सवार रहेको मोटरसाइकलले रड बोकेको ना ५ त ८२५० नम्बरको ट्याक्टरलाई […]

साइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१८ मा हिजो बेलुका साइकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री मोरङकै जहदाका ४६ वर्षीय दिपचन शर्मा रहेका छन् ।  उनी हिजो बेलुकी पौने ८ बजे साइकल पल्टिदा कल्भट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।

पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान पहिराले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको भएको प्रहरीले जनाएको हो ।  मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । मेसिनमा च्यापिएर रहेको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम दुनै लैजाने तयारी गरिएको चौकीका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शा

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

बुटवल : गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षीय रनबहादुर ढेँगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक…

कैलालीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु, एक गम्भिर घाइते

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आइतबार बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ भने पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । कैलालीको कुचौनि स्थित पूर्व पश्चिम राजमार्गमा से १ त ६८२७ नम्बरको ट्याक्टरले सुदुरपश्चिम प्रदेश ०१–००८–प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया […]

बाग्लुङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, परिचालक घाइते

काठमाडौं । बाग्लुङको निसिखोला गाउँपालिका–६ मा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् । रा १ त ४११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक पुर्वी रुकुमको उत्तर गंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड […]

धनुषामा जिपको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा आज बिहान जिपको ठक्कटरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

भक्तपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

भक्तपुर, २० माघ । भक्तपुरमा आज दिउँसो मोटरसाइकललाई यात्रुबाहक बसले ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । चागुनारायण नपा–७ कमल विनायक नगरकोट सडक खण्ड खरिपाटीमा नगरकोट तर्फजादै गरेको प्रदेश ३ ००१ प १४७७ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा चालक २५ वर्षीय सन्जोग गिरीको मृत्यु भएको प्रत्यक्षदर्शी अरुण कार्कीले बताए । कमलविनायक तर्फ आउदै गरको […]

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा आज बिहान ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान ६ बजे को २ त ८२९६ नम्बरको ट्याक्टरले प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी नगरपालिका–७ का २१ वर्षीय निश्चल बाँनियाको मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर सहित चालक इलाका प्रहरी कार्यालय उर्लाबारीले […]