काठमाडौं । बाग्लुङको निसिखोला गाउँपालिका–६ मा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् । रा १ त ४११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक पुर्वी रुकुमको उत्तर गंगा गाउँपालिका–१३ का २४ वर्षीय सुरेन्द्र गुरुङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड […]