दैलेख : नौमुले गाउँपालिका–१ मालुभिर भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। दैलेख–नौमुले सडक निर्माण कार्यकालागि प्रयोग गरिएको ना.७.त १२१६ नम्बरको ट्रयाक्टर दिउसो तीन बजे तिर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैन बहाद...