पूर्वमन्त्री प्रकाण्ड पक्राउ

काठमाडाैं । पूर्वमन्त्री समेत रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन । उनलाई काठमाडौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट गएराति पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता ...

सम्बन्धित सामग्री

सरकार र विप्लव समूह दुवै पक्षले गठन गरे वार्ता समिति

काठाडमौं । सरकार र प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ताको तयारी भएको छ । वार्ताका लागि दुवै पक्षले वार्ता समिति गठन गरेका छन् । सरकारले विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका सरकारको तर्फबाट मन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यता, विप्लव समूहले पनि सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेका विज्ञप्तिमार्फत जनाएको छ। पूर्वमन्त्री समेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुनुहुन्छ । हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी ओली नेतृत्वकै सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

सातौँ पटकमा बल्ल छुटे प्रकाण्ड : बन्ला वार्ताको वातावरण? :: Pahilopost.com

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मामा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन्।  हुनत यसअघि पनि उनी अदालतको आदेशमा रिहा नभएका होइनन्। तर रिहालगतै उनी घर हैन अदालतपरिसरबाटै प्रहरी हिरासत पुग्थे। कति खेर उनी निस्केला र पक्राउ गरौँला भनेर प्रहरी कुरी बसेका हुन्थे।

गृहमन्त्री थापाले भने, ‘प्रकाण्ड अपराधी हुन्’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आफ्ना पूर्वसहकर्मी नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी घोषणा गरेका  छन् ।  भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री थापाले प्रकाण्डलाई पक्राउ गर्नु परेको ...