राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र सुदूरपश्चिम फाइनलमा

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो ।

सम्बन्धित सामग्री

राष्ट्रिय महिला हक्की प्रतियोगिता : उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने

वीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल आर्मी र सुदूरपश्चिम भिड्ने भएका छन् । शुक्रबार वीरगन्जको आदर्शनगर रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेश टिमलाई ० को विरुद्ध ३ गोलले पराजित गरेपछि फाइनलमा नेपाली आर्मी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

राष्ट्रिय महिला हक्की वीरगन्जमा सुरु

चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता मंगलबार वीरगन्जको आदर्शनगर खेल मैदानमा सुरु भएको छ । पहिलो दिन भएका दुई खेलमा नेपाल आर्मी र सुदूरपश्चिम टिम विजयी भएका छन् ।