आर्मी बन्यो राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन

वीरगंज: सहाना प्रधान स्मृति चौथो संस्करणको राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले उचालेको छ। वीरगंजस्थित आदर्शनगर रंगशालामा शनिवारमा आयोजित फाइनल खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई १-० गोलअन्तरले हराउँदै उपाधि जितेको हो। आर्मीको जितमा सरस्वती तामाङले खेलको ५२ मिनेटमा निर्णायक गोल गरिन्। सुदूरपश्चिम टिमले अथक प्रयास गर्दा पनि गोल हान्न…

सम्बन्धित सामग्री

सहाना स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता : त्रिभुवन आर्मीलाई सफलता

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित निकालेको छ।

सहाना स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता : त्रिभुवन आर्मीलाई सफलता

विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित निकालेको छ।

धनुषामा मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने

१३ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित क्षिरेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णालीबाहेक ६ प्रदेशसहित ८ वटा […]

धनुषामा राष्ट्रिय महिला हक्की सुरू

धनुषाको नक्टाझिझमा ५ औं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको छ । मिथिला नगरपालिका धनुषा र नेपाल हक्की संघको आर्थिक सहयोगमा हिमालयन युवा क्लबको खेल मैदानमा राष्ट्रिय महिला हक्की सोमबारदेखि सुरु भएको हो ।

राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र सुदूरपश्चिम फाइनलमा

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो ।

राष्ट्रिय महिला हक्की प्रतियोगिता : उपाधिका लागि आर्मी र सुदूरपश्चिम भिड्ने

वीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल आर्मी र सुदूरपश्चिम भिड्ने भएका छन् । शुक्रबार वीरगन्जको आदर्शनगर रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेश टिमलाई ० को विरुद्ध ३ गोलले पराजित गरेपछि फाइनलमा नेपाली आर्मी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र गण्डकी विजयी

वीरगन्जमा जारी चौंथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेलमा नेपाल आर्मीले प्रदेश १ विरुद्ध ७–० गोलको फराकिलो अन्तरले जित हात पारेको छ । खेलमा आर्मीकी कमला चन्द एक्लैले ४ गोल गरेकी थिइन् । निलम पाण्डेले २ र सीतामाया बलले १ गोल गरेका थिए ।

राष्ट्रिय महिला हक्की वीरगन्जमा सुरु

चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता मंगलबार वीरगन्जको आदर्शनगर खेल मैदानमा सुरु भएको छ । पहिलो दिन भएका दुई खेलमा नेपाल आर्मी र सुदूरपश्चिम टिम विजयी भएका छन् ।