गुठी विधेयक ल्याउन माग

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले गुठी विधेयक ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद चौधरीले किसानका समस्या समाधान गर्न गुठी विधेयक ल्याउन माग गरेका हुन् ।  उनले स्वर्गद्वारीका किसान...

सम्बन्धित सामग्री

स्वर्गद्वारी गुठीपीडित काठमाडौँमा, समस्या समाधान गरिने

झन्डै एक महिनादेखि दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित किसान सङ्घर्ष समितिका अगुवाहरू काठमाडौँ आएका छन् । तत्काल गुठी विधेयक ल्याउन माग गर्दै सबै पार्टीका शीर्ष नेतालाई भेटेर दबाब दिन उनीहरू राजधानी आएका हुन् । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका नेता दीपक गिरीलगायतसँग भेटेर आफ्ना कुरा राखेका छन् । गुठीपीडित किसान सङ्घर्ष समितिको छलफलमा मन्त्री शर्माले किसानका मागमा सरकार गम्भीर रहेको बताउँदै जतिसक्दो चाँडो कानुन बनाएर समस्या समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

तत्काल गुठी विधेयक ल्याउन सांसद सुब्बाको माग

काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले संसदमा तत्काल गुठी विधेयक ल्याउन माग गरेकी छन् । बिहीबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुब्बाले ६८ जिल्लाका २ हजार ३३५ राजगुठी, ७३ हजार ५१२ हेक्टर जग्गा र त्यही हाराहारीमा रहेको छुट गुठीको व्यवस्थापन गर्न गुठी विधेयकको माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड दिइन् । सांसद सुब्बाले स्वर्गद्वारी गुठीका […]

छलफल गरेर गुठी विधेयक ल्याउन सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले गुठीका सम्बन्धमा आएको पछिल्लो विधेयकले समस्या समाधान गर्ने नभई थप बल्झाउने टिप्पणी गरेका छन्...