दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ । यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका  ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए ।खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका—६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ । 

सम्बन्धित सामग्री

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

काठमाडौँ,२८ कार्तिक । ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ । यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए । खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका—६ […]

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

ताप्लेजुङ । ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ । यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए ।

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका-६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ।...

हाेलिकाेप्टरमा ओसारिँयाे दुर्गमका मतपेटिका

रुकुम(पश्चिम) रुकुम (पश्चिम)का सबै मतपेटिका सदरमुकाम ल्याइएको छ । सोमबार साँझ ७३ मतदानस्थलबाट सबैमा मतपेटिका सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए । ४३ मतदानस्थलका मतपेटिका आइतबारै सदरमुकाम ल्याइएको थियो । आठविकासकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी गाउँपालिक

दुर्गमका मतपेटिका हेलिकाेप्टरमार्फत सदरमुकाम ल्याइयाे (फाेटाे फिचर)

सडक संञ्जाल नजोडिएका दुर्गम क्षेत्रका मतपेटिका हेलिकाेप्टरमा राखेर सदरमुकाम ल्याइएको छ । मतदान सकिएपछि रातभर केन्द्रमै सुरक्षित गरिएको उत्तरी धादिङको मतपेटिका सोमबार बिहान हेलिकाेप्टर मार्फत सदरमुकाम धादिङबेसी झारिएको हो ।

दुर्गमका मतपेटिका हेलिकोप्टरबाट अाेसारिँदै

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पहिलो चरण अन्तर्गत ताप्लेजुङमा भएको मतदानको मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी छ। दुर्गम ग्याब्ला र याङ्मा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ।