सरकारको खर्च गर्ने क्षमतामा ह्राश आउँदा समग्र अर्थतन्त्रमा त्यसको प्रभाव देखिन्छ र अर्थतन्त्रमा संकुचन आउँछ । पछिल्लो समय सरकारले जति ढाकछोप गरे पनि अर्थतन्त्र संकुचनमा गइरहेको थियो । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले सूचनाका सबै स्रोत पत्रकारलाई बन्द गरिदिएर अर्थतन्त्र राम्रो अवस्थामा रहेको भ्रम छरिरहेका थिए । तर, अर्थमन्त्रालय आफैंले भने अर्थतन्त्रका सबै सूचक ऋणत्मक […]