‘पोलिसी ट्र्यापको मारमा नेपालको अर्थतन्त्र’

लामो समयदेखि भइरहेको असंगत शासकीय अभ्यासले नेपाली अर्थतन्त्र पोलिसी ट्र्यापमा परेको अर्थशास्त्रीहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र...

सम्बन्धित सामग्री

नेपालको अर्थतन्त्र सुधारोन्मुख छ : विश्व बैङ्क

विश्व बैङ्कले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ । पाँच महिनाअघि बैङ्कले यो वृद्धि तीन दशमलव नौ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । बैङ्कले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृृद्धि चार दशमलव ६ प्रतिशत हुने …

आईएमएफले भन्यो- नेपालको अर्थतन्त्र अझै जोखिममा छ, नीतिगत सावधानी अपनाउन सुझाव

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ ।

नेपालको अर्थतन्त्र जोखिममै

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको अर्थतन्त्र जोखिममै रहेको निष्कर्ष निकालले छ । एसिया प्रशान्त क्षेत्रका मिसन प्रमुख जार्को टुरुनेनको नेतृत्वमा फागुन ३ देखि १६ सम्म विभिन्न पक्षसँग छलफल गरेको अध्ययनमा पछिल्लो समयमा नेपालको अर्थतन्त्रमा केही सुधार आएपनि जोखिममुक्त नभइसकेको निष्कर्ष निकालेको हो । विदेशी मुद्रा खर्च गर्न अझै नेपाल सचेत हुनुपर्ने देखाएको आईएमएफले जनाएको छ […]

नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ : विप्लव

काठमाडौं, २५ माघ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका छन्। उनले काठमाडौंस्थित नाँचघरमा आज पत्रकार सम्मेलनमा बोल्दै नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका हुन्। उनले ६३ सालपछि गणतन्त्र आएको र संघियता यावत कुराहरु गरिएको तर एकपछि अर्को वर्ष ठूलाठूला राजनीतिक र आर्थिक अस्थिरता र संकटतिर […]

अर्थतन्त्र नबुझेकाले नेपालको अर्थतन्त्र संकटमा छ भने : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताउनुभएको छ । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न […]

साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रूपान्तरणका लागि साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर …