कृष्णगोपाल श्रेष्ठ मेरा प्रतिस्पर्धी नै होइनन्ः कल्पना धमला

काठमाडौं, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं काठमाडौं ९ की उम्मेदवार कल्पना धमलाले गठबन्धन कसिलो भएकाले आफ्नो जितमा ढुक्क भएको बताएकी छन् । ‘देशभरि पाँच दलीय गठबन्धनको लहर आएको छ । गठबन्धनको नेतृत्व कांग्रेसले गरेको छ । काठमाडौं ९ मा सारा कांग्रेस जोडिएको छ । गठबन्धन कसिलो र सशक्त छ । विपक्षीले […]

सम्बन्धित सामग्री

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल निर्वाचित

काठमाडौं– काठमाडौं-९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । त्यसैगरी सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मत प्राप्त गरेकी थिइन् ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल जित नजिक

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ जित नजिक रहेका छन् । श्रेष्ठले १० हजार २० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७२५ मत ल्याएका छन् । सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ५ हजार २७९ मतसहित तेस्रो स्थानमा छिन् । […]

श्रेष्ठ, धमला र पाण्डेको त्रिपक्षीय प्रतिस्पर्धा

निर्वाचनको मौन अवधि सुरु हुन केही दिन मात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भएकाले अहिले काठमाडौं–९ का उम्मेदवारहरू मतदाता भेटघाटको चटारोमा छन् । यो क्षेत्रमा एमालेका ६४ वर्षीय कृष्णगोपाल श्रेष्ठ, सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी ४७ वर्षीया कल्पना धमला र साझा पार्टीका ३३ वर्षीय उम्मेदवार मिलन पाण्डेबीच मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ ।

काठमाडौं ९ : कृष्णगोपालको दोहोरिने प्रयासमा धमला चुनौती

राजधानीमा रोचक प्रतिस्पर्धा हुने मानिएको क्षेत्र हो, काठमाडौं क्षेत्र नम्बर ९ । यस क्षेत्रमा एमालेबाट कृष्णगोपाल श्रेष्ठ र सत्तागठबन्धनका तर्फबाट माओवादी नेतृ कल्पना धमला प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा ०७४ मा...

काठमाडौँ–९ मा माओवादीकी कल्पना धमला बलियो, टक्कर दिँदै कृष्णगोपाल श्रेष्ठ

सचिना बानियाँ काठमाडौँ, २७ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ […]

काठमाडौँ–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेण्डा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा (एमाले)बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा छन् । त्यस्तै सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की कल्पना धमला छिन्

काठमाडौँ–९ मा श्रेष्ठ र धमला प्रतिस्पर्धामा, यस्ता छन् उम्मेदवारका एजेन्डा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।नेकपा (एमाले) बाट वि.सं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की कल्पना धमला रहेकी छन् । उनीहरू दुई जनाबीच कडा प्रतिस्पर