३ हजार ५४० जनामा संक्रमण पुष्टि, मृतकको संख्यामा ३२ जना थप

देशभर थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । यता, मृतकको संख्यामा ३२ जना थप भएका छन् । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको हो भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना […]

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट […]

कोरोना संक्रमण बढ्दै, आज ३२ जना थपिए

काठमाडौं, २० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९४ जनाको परीक्षणमा आज पीसीआरबाट २९ जना र एन्टीजेन विधिबाट ३ जनामा गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २३ जना संक्रमित निको भएका छन् । यसैगरी, आज देशभर २ […]

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५ हजार ७२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

काठमाडौँ उपत्यकामा थपिए ३२ जना कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २१, भक्तपुरमा ४ र ललितपुरमा ७ जना संक्रमित थपिएका छन्। त्यस्तै गत २४ घण्टामा देशभर ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन।

भारतमा एकैदिन ३ लाख भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ । भारतमा […]

सुदूरपश्चिममा भारतबाट फर्किएका १२५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका पाँच नाकाबाट १ हजार ७ सय ३२ जना स्वदेश फर्किएका छन् । नाकाबाट फर्किएका १ हजार ३ सय ४३ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

मोरङमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ नम्बर प्रदेशको मोरङमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये पनि विराटनगर महानगरपालिकामा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १/१ गरी कूल ९५ जनामा संक्रमण देखिएको छ । संक्रमित ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा मंगलवारै १७ महिलासहित ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ महिलाको मृत्यु भएको मन्त्रालयले जनाए...

गण्डकी प्रदेशमा थप ५२३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ५२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा ५२३ जनामो संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा ५१ जना, नवलपरासी पूर्व १३८, म्याग्दी १०४,स्याङजा ८०,बागलुङ ६ जना, तनहुँका ५६, गोरखा ५५, लमजुङ ३२ जना र पर्वतमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।  संक्रमण पुष्टि भएकामध्ये पुरुष २६६ र महिला २५७ जना रहेका छन् । योसँगै गण्डकी