कोरोना संक्रमण बढ्दै, आज ३२ जना थपिए

काठमाडौं, २० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९४ जनाको परीक्षणमा आज पीसीआरबाट २९ जना र एन्टीजेन विधिबाट ३ जनामा गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २३ जना संक्रमित निको भएका छन् । यसैगरी, आज देशभर २ […]

सम्बन्धित सामग्री

दशैँको दिन १० जनामा कोरोना संक्रमण

काठमाडौँ – दशैँको दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभर ९ सय ७८ जनामा परीक्षण गर्दा १० जना मात्रै कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरणअनुसार आज ७६ जना निको भएका छन्। हाल देशभर ७ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी देशभर ३१ हजार […]

थप ४३ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय ५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७ सय ३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना […]

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३ जनाको एन्टीजेन परीक्षणमा ११ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट […]

थप १५ जनामा कोरोना संक्रमण, ३२ जना संक्रमण मुक्त

काठमाडौं, ८ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ३२ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा संक्रिय संक्रमीतको संख्या २ सय ९८ रहेको छ । यस अवधीमा कोरोना संक्रमणका कारण मृतकको संख्या सुन्य रहेको छ ।

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५ हजार ७२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

भारतमा एकैदिन ३ लाख भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ । भारतमा […]

मोरङमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १ नम्बर प्रदेशको मोरङमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये पनि विराटनगर महानगरपालिकामा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १/१ गरी कूल ९५ जनामा संक्रमण देखिएको छ । संक्रमित ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा मंगलवारै १७ महिलासहित ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ महिलाको मृत्यु भएको मन्त्रालयले जनाए...

थप ४०८ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जना र २ हजार १६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो।...

पछिल्लो २४ घन्टामा ३ हजार २६० जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ३२

पछिल्लो २४ घन्टामा मुलुकमा ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार १५ हजार ४ सय ६२ पीसीआर तथा एन्टीजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मुलुकमा हालसम्म ७ लाख ९८ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार २ हजार २ सय ९४ जना संक्रमित निको भएका छन् । यससँगै मुलुकभर कोरोना संक्रमण उपचारपछि निको हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ । बिहीवार ३२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरो...