काठमाडौँ – दशैँको दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभर ९ सय ७८ जनामा परीक्षण गर्दा १० जना मात्रै कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरणअनुसार आज ७६ जना निको भएका छन्। हाल देशभर ७ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी देशभर ३१ हजार […]
काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ५९ जनाको नमुना परीक्षण गर्दा दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा एक सय २६ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा दुई हजार दुई सय ३२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
थप चार लाख २९ हजार आठ सय सात जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्र...
काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा दुई सय ३२ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ४६ जना रहेको छ । २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
यस्तै थप ५० हजार तीन सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं, २० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९४ जनाको परीक्षणमा आज पीसीआरबाट २९ जना र एन्टीजेन विधिबाट ३ जनामा गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २३ जना संक्रमित निको भएका छन् । यसैगरी, आज देशभर २ […]
वैशाख ८, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ८३ पीसीआर परीक्षणमा १२ जना र १ हजार ४६४ एन्टिजेन परीक्षणमा ३ जना गरी कुल १५ जनामा भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २९८ पुगेको छ ।
यसैगरी, बिहीवार ३२ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ४५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा मुलुकमा ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीवार १५ हजार ४ सय ६२ पीसीआर तथा एन्टीजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकमा हालसम्म ७ लाख ९८ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीवार २ हजार २ सय ९४ जना संक्रमित निको भएका छन् ।
यससँगै मुलुकभर कोरोना संक्रमण उपचारपछि निको हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ ।
बिहीवार ३२ जना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मुलुकभर कोरो...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ४ सय ३२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ९७ हजार २५७ जनामा कोरोना पुष्टि भएको छ।