काठमाडौं : काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा चार विद्यार्थी पक्राउ परेका छन्।पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिकाका १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थलीका १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग–६ का १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौं टोखा– ६ का १८ वर्षीय सञ्जिब भण्डारी छन्।गएराति साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरी उनीहरु फरार भएका थिए। घटनाको सूचनापछि प्रहरी वृत्त सिं