टेक्सासको विद्यालयबाहिर बन्दुकसहित विद्यार्थी पक्राउ

अमेरिकाको टेक्सास राज्यको उभल्देस्थित एक विद्यालयमा भएको घातक गोलीबारीमा १९ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको एक दिनपछि टेक्सासकै  एउटा हाईस्कूल बाहिर एक विद्यार्थी बन्दुकसहित पक्राउ परेका छन् । प्रहरीले टेक्सासको रिचर्डसन हाईस्कुलतर्फ राइफलसहित हिँड्दै गरेका संदिग्धलाई पक्राउ गरेको हो । संदिग्धबारे जानाकारी पुगेपछि तत्कालै उनी भएको स्थानमा प्रहरी पुगेको थियो । प्रहरी गतिविधिबारेमा नजिकका विद्यालयलाई जानकारी दिइएको थियो । १८ वर्षीय बन्दुकधारीले एउटा प्राथमिक विद्यालयमा २१ जनाको

सम्बन्धित सामग्री

विद्यार्थी बलात्कार आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ

काठमाडौं- विद्यार्थी बलात्कार आरोपमा काभ्रेमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका हुन् । दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार पाँचखाल नगरपालिका- ६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा […]

टेक्सासको एक हाईस्कुलबाहिरबाट हतियारसहित विद्यार्थी पक्राउ

एजेन्सी, १२ जेठ । मंगलबार एक विद्यालयमा विद्यार्थीले गोली चलाउँदा १९ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो । त्यसको भोलिपल्टै टेक्सासकै एक विद्यालय बाहिरबाट विद्यार्थी हतियारसहित पक्राउ परेका छन् । रिचर्डसन हाईस्कुलतर्फ जाँदै गरेको एक विद्यार्थी राइफल सहित पक्राउ परेको एजेन्सीले जनाएको छ । हतियारसहित विद्यार्थी पक्राउ परेपछि आसपासका विद्यालयहरुको सुरक्षामा कडाई गरिएको छ ।

टेक्सासको विद्यालय बाहिर बन्दुक बोकेका विद्यार्थी पक्राउ

अमेरिकाको टेक्सासमा एक विद्यार्थी बन्दुक सहित पक्राउ परेका छन्। उनीसँग ‘एके–४७ स्टाइल पेस्तोल’ र ‘रिप्लीका एआर–१५ स्टाइल’ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका विद्यार्थी रिहार्डसन शहरमा रहेको उच्च माध्यमिक विद्यालय भन्दा बाहिरका रहेका र १८ विद्यार्थीको हत्या भएको उभाल्दे विद्यालयभन्दा ३ सय ५० माइल पर रहेको जनाइएको छ। प्रहरीलाई ९११ मा बर्कनर हाइस्कूल अगाडि राइफल […]

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भए

मानव हड्डीसहित पक्राउ परेका एमबीबीएस विद्यार्थी रिहा भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्ष अध्ययनरत आदित्य सिन्हा मंगलबार पक्राउ परेका थिए।

मानव अंगसहित एमबीबीएस अध्ययनरत विद्यार्थी पक्राउ

सशस्त्र प्रहरी बले मानव अंगसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।

राप्रपाको विद्यार्थी संगठनका अध्यक्षसहित ४ जना पक्राउ

राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाहीसहित ३ जना पक्राउ परेका छन् । एमसीसीको विरोधमा प्रदर्शनका क्रममा शाहीसहित कोषाध्यक्ष मदन शाही र पब्लिक युथ क्याम्पस इकाइ अध्यक्ष सुजन पुलामी बानेश्वर क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । उनले पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न माग गर्दै एमसीसी राष्ट्रघाती भएकाले खारेज गर्न पनि माग गरे ।

विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

नेपालगञ्ज – नेपालगञ्जमा विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ४१ वर्षीय हिक्मत रावल रहेको प्रहरीले जनाएको छ। नेपालगञ्जको एक टक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ । पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको […]

विप्लवनिकट विद्यार्थी संगठनको चक्काजाम, २५ जना नेता पक्राउ

काठमाडौं, २८ कात्तिक । नेकपा नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले त्रि–चन्द्र क्याम्पस अगाडी पेट्रोलियम पदार्थको मुल्यबद्धिको विरुद्धमा चक्काजाम गर्दा २५ जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् । प्रहरीले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा क्याम्पस अगाडी गरेको चक्काजाममा विप्लव निकटका अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लवको उपाध्यक्ष नरेन्द्र बिक, सचिवालय सदस्य […]

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर छ्याप्ने विद्यार्थी नेता पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने एक विद्यार्थी नेता पक्राउ परेका छन् । आज बानेश्वरमा प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ । नेपाल वि