खुलामञ्च खुला भयो, माइतीघरमा हुने धर्ना-जुलूस रोक्न चाहेका छौं : मेयर शाक्य

३२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला मञ्चलाई खुला नै राख्ने महानगरपालिकाको अडानले मूर्तरुप प्राप्त गरेको बताएका छन् । काठमाडौं महानगरपालिकाको ६८ औं कार्यपालिका बैठकलाई सम्वोधन गर्दै शाक्यले बसपार्क पनि त्यहाँबाट हटाएर खुलामञ्चलाई पूर्णरुपमा खुला गरेको बताए । दरबार हाईस्कूल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ […]

सम्बन्धित सामग्री

उपमेयरसँग कुनै बिवाद छैन : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद मिडियामा आएका समाचार जस्तो नभएको बताउनुभएको छ । केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको बताउनुभयो । उपमेयर र मेयरको विवादबारे एउटै मञ्चमा बहस गर्न आफू तयार रहेको […]

महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त छ : मेयर शाक्य

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेकाे बताउनुभएकाे छ । आज बुधवार मेयर शाक्यले काठमाण्डाै महानगरपालिकाकाे माइतीघरमा रहेकाे आकाशे पुलको उद्घाटन उहाँले यस्ताे बताउनुभएकाे हाे । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेकाे तर सडकका पेटी सानो भएका कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘ महानगरसँग नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटी साँघु...

मेयर शाक्य भन्छन्–पार्टीले जिम्मेवारी दिए पुनः दाबेदारी रहन्छ

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताएका छन्। बिहीबार काठमाडौं महानगरपालिका–२१ गोफल टोलमा मा निर्माणाधीन श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास...

सम्पदा पुनःनिर्माणमा बजेटको अभाव छैनः मेयर शाक्य

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव नभएको स्पष्ट पारेका छन्।...

मेयर शाक्य भन्छन्– काम अर्कैले बिगार्छ, गाली हामी खान्छौं

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अन्य निकायले बिगारेका कामको दोष महानगरले लिनुपरेको भन्दै असन्तुष्टि जनाएका छन्। २७औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका हुन्। महानगरपालिकाभित्र विकासका काम गर्ने...

फोहोरको मुद्दा लिएर बालुवाटार पुगे मेयर शाक्य

काठमाडौँ । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएका छन् । देउवालाई भेट्न सोमबार मेयर उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको […]

म नगरवासीको मेयर हुँ, दल हेरेर उपेक्षा गरिनँ र गर्दिनँ : मेयर शाक्य

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिले पार्टीको कार्यकर्ता भएर काम गर्न नहुने बताएका छन्। उनले भने, “म महानगरपालिकाको मेयर हुँ। मैले मेयरमा निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गरिनँ र गर्दिनँ। दलभन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला। म पनि त्यहि गर्छु र गरिरहेको छु।”

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो बनाउनुपर्छ : मेयर, शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनलाई केही खुकुलो बनाउने बताएका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा चेकजाँचलाई कडाइ गरेर जनजीवन सुचारु गर्ने उनको भनाई छ । चरणबद्ध रुपमा निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताए । स्वास्थ्य सुरक्षा अपनाएर जनजीवनलाई नियमित गर्नुपर्ने आवाज उठ्न थालेपछि महानगरपालिका निषेधाज्ञा खुकुलो बनाउने निर्णयमा पुगेको मेयरले बताए ।

काठमाडौंलाई हेर्न लायक बनाउँछु : मेयर शाक्य

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई हेर्न लायक सहर बनाउने बताएका छन्। पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन्। उनले भने, ‘हामीले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेका छौं, दरबार हाइस्कुल बनाइसक्यौं, वीर अस्पताल लगभग बनेको छ, सम्पदा पुनर्निर्माणमा जुटेका छौंं।’ ऐतिहासिक धरहरा बनाउन सफल भएकोमा काठमाडौं महानगरको तर्फबाट प्रधानमन्त्री ओलीलाई उनले बधाइ दिए।

राणाकाल भएको भए धरहराको नाम केपी टावर हुन्थ्यो : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले  राणाकाल भएको भए धरहराको नाम केपी टावर हुने बताएका छन् ।  नवनिर्मित धरहरा उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले अहिले राणाकाल भएको भए धरहराको नाम केपी टावर हुने बताए ।  उनले भने,'अहिले राणाकाल भएको भए धरहराको नाम केपी टावर हुन्थ्यो । मेयर शाक्यले अहिले काठमाडौं सफा र स्वच्छ देखिएको समेत बताए । मेयर शाक्यले भने, ‘चुनावअघि हिलो र धुलो काठमाडौं अहिले सफा र स्वच्छ देखिएको छ ।’