मेयर शाक्य भन्छन्–पार्टीले जिम्मेवारी दिए पुनः दाबेदारी रहन्छ

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताएका छन्। बिहीबार काठमाडौं महानगरपालिका–२१ गोफल टोलमा मा निर्माणाधीन श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास...

सम्बन्धित सामग्री

पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा दोहोरिन्छु: मेयर शाक्य

काठमाडौं महानगरपालिकाका विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेददारी रहेको बताएका छन्।