दशैंमा मनोरञ्जनको लागि तास खेल्ने चलन छ । कहिल्यै तास नछोएकाहरु पनि यतिबेला खेल्न तम्सन्छन् । सबैजना आफन्त, इष्टमित्र, नातागोता भेटघाट भएको बेला तास खेलेर रमाइलो गर्नु राम्रै कुरा हो । तर, नराम्रो कुरा चाहिँ के भने जब यो मनोरञ्जन भन्दा बढी लत बन्छ । कतिपयलाई दशैं यस्तो वाहना बनिदिन्छ कि, उनीहरु खुलमखुला तास खेल्न […]