नर्सिङ छाडेर चिकित्सा मनोविद् बनेकी सिर्जना

दाई मेडिकल डाक्टर हुनुहुन्थ्यो उहाँले नै विर हस्पिटलको फर्म भर्दिनु भएछ। एक दिन पनि तयारी नगरेर इन्ट्रान्स दिएको थिएँ। दुई नम्बरमा नाम निस्किएछ,’ उनी सम्झिन्छिन्।