खिमा रिजालको ‘अन्तर्मनका रङ्गहरू’ सार्वजनिक

काठमाडौँ-  मनोविद् तथा  लेखक खिमा रिजालको ‘अन्तर्मनका रङ्गहरू’ सार्वजनिक भएको छ। विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रमबीच रिजालको पुस्तक सार्वजनिक भएको हो। मनोविद् रिजालले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएकी छन्। उनले पुस्तकमा  मनोपरामर्शको आवश्यकता, समाजमा भएका भ्रमहरू र मनोविद्को अवस्थाका बारेमा उल्लेख गरेकी छन्। मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचार […]