निजगढमा विमानस्थल : सर्वोच्चको समर्थनमा अभियन्ता

काठमाडौं : बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले दिएको निर्णयमा ठूला दलहरू र संसदीय समितिले आपत्ति जनाइरहेका वेला नागरिक अभियन्ताहरू अदालतको समर्थनमा देखिएका छन्।उनीहरूले एक वक्तव्य जारी गर्दै सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले जेठ १२ गते गरेको फैसलाबारे राजनीतिक तहबाट आइरहेको आलोचना र टिप्पणीप्रति हाम्रो गम्भीर आपत्ति रहेको जनाएका छन्।सर्वोच्चको सो आदेश ‘कुनै पनि दृष्टिबाट उचित देखिँदैन’ भन्दै विमानस्थल ‘निर्माण क

सम्बन्धित सामग्री

निजगढमा विमानस्थल बन्छ, निगम सुधार्न बाघको घोडा चढ्ने आँट गर्छु : पर्यटनमन्त्री

३ माघ, काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताएका छन् । मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले तीब्र गतिमा आयोजना निर्माण अगाडि बढाउने बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गेम चेन्जर भएको भन्दै उनले निजगढमा विमानस्थल बन्ने बताए । नेपाल वायुसेवा निगमको सुधार बाघको घोडा चढ्नु […]

‘सर्वोच्चको फैसलाले निजगढमा विमानस्थल बनाउन रोकेको छ’

२६ असार, काठडमाडौं । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि सरकारले बाराको निजगढमा नै विमानस्थल बनाउने प्रक्रिया अघि बढाउन खोजेको छ, तर १२ जेठमा भएको फैसला र १५ असारमा आएको फैसलाको पूर्णपाठले निजगढमा विमानस्थल बनाउने सबै बाटो बन्द गरेको दावी कानुनका जानकारहरुले गरेका छन् । फैसलामाथि सरकार र कानुनका विज्ञले गरेको […]

निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं नोक्सानी हुन्छः दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा विमानस्थल बन्न नसके राज्यलाई अर्बौं रुपैयाँको नोक्सानी हुने बताएका छन्।

निजगढको विकल्पबारे सर्वोच्चको ‘अस्पष्ट’ फैसला

काठमाडौँ – बहुचर्चित दोस्रो अन्तर्राष्टिय विमानस्थल (निजगढ) को विकल्पबारे सर्वोच्चको बृहत पूर्ण इजलासको फैसला ‘अस्पष्ट’ आएको छ। निजगढमा विमानस्थल नबनाउन माग गर्दै दर्ता भएका २२ वटा रिट निवेदनबारे बृहत् पूर्ण इजलासले दिएको फैसला त्यहाँको विकल्पबारे अष्पष्ट देखिएको हो। पाँच जना न्यायाधीश सम्मिलित बृहत पूर्ण इजलासका सबै न्यायाधीश निजगढ विमानस्थल बनाउने सन्दर्भमा अहिलेसम्म भएका गरेका सम्पूर्ण […]

राप्रपा नेपालले भन्यो– निजगढमा विमानस्थल निर्माण होस्

कमल थापा नेतृत्वको राप्रपा नेपालले आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । हेटौंडामा सम्पन्न पार्टीको वाग्मती प्रदेशस्तरीय भेलाले निजगढमा विमानस्थल निर्माणपूर्व...

निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाइने

काठमाडौं, १५ जेठ  सरकारले बाराको निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्यक्रम अघि बढाइने जानकारी दिएका हुन् । तर, गत […]

सरकारले निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाउने

काठमाडौं । सरकारले बाराको निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्यक्रम अघि बढाइने जानकारी दिएका हुन् । तर, गत बिहीबार […] The post सरकारले निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

निजगढमा विमानस्थल नबनाउन सर्वोच्चको आदेश

तीन सय करोड खर्च भइसकेपछि सर्वोच्चले भन्यो– निजगढको विकल्प खोज बारा जिल्लाको निजगढनजिकै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी थालिएको ३० वर्षपछि सर्वोच्च अदालतले त्यहाँ विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले...