निजगढमा विमानस्थल बन्छ, निगम सुधार्न बाघको घोडा चढ्ने आँट गर्छु : पर्यटनमन्त्री

३ माघ, काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताएका छन् । मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले तीब्र गतिमा आयोजना निर्माण अगाडि बढाउने बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गेम चेन्जर भएको भन्दै उनले निजगढमा विमानस्थल बन्ने बताए । नेपाल वायुसेवा निगमको सुधार बाघको घोडा चढ्नु […]