बलिउडका २ र नेपाली २ चलचित्र एकसाथ भिड्दै

काठमाडौँ । यस बर्षको तिहारमा २ वटा नेपाली चलचित्रको भिडन्त हुने पक्का भएको छ । यो भिडन्तमा नायिका रेखा थापा…

सम्बन्धित सामग्री

दसैँ–तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र

काठमाडौँ – नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “चलचित्र भवनमा नेपाली चलचित्र हेर्न दर्शकको सङ्ख्या बढी […]

मुम्बई चलचित्र महोत्सवमा सात नेपाली चलचित्र

कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । सोमबार बेलुकी सार्वजनिक तालिकामा नेपाली निर्माता तथा निर्देशकको संलग्नता रहेका सात नेपाली चलचित्रहरू देखिएका हुन् । चलचित्र ‘गाउँ आएको बाटो’ महोत्सवमा छानिएको छ । सो चलचित्रलाई नवीन सुब्बाले निर्देशन गर्नुभएको हो ।  चलचित्र महोत्सवमा ‘साउथ एसिया …

सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र

चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख …

इटालीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

नेपाली छोटो चलचित्र ‘सर्भाइभल/लिभिङ थ्रु कोभिड’ युरोपेली मुलुक इटालीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कृत भएको छ ।

इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

काठमाडौं, २९ भदौ । नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’ विधामा पुरस्कार पाएको हो । यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको हो । सो […]

इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’ विधामा पुरस्कार पाएको हो । यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको हो । सो चलचित्रमा कोभिड महामारीमा नेपाली …

आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनीमा

काठमाण्डाै - आजदेखि हलहरुमा तीन नेपाली चलचित्र प्रदर्शनीमा आएका छन् । चलचित्र ‘कृष्णलीला’ ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ आजदेखि प्रदर्शनमा आएका हुन् । पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ र रविन्द्र झाको मुख्य भूमिका रहेको कृष्णलीलालाई दीपक वलीले निर्देशन गरेका हुन् । यो चलचित्र अटिजम रोग पीडित युवकको प्रेम जीवनमा आधारित छ । यस्तै, चलचित्रमा भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको अभिनय रहेको छ ।  आजैबाट प्रदर्शनीमा आएको रञ्जित रौनियारद्व...

चलचित्र प्रदर्शनमा फेरि बेथिति, नेपाली निर्माता अलमलमा

काठमाडौं । नेपाली चलचित्रको प्रदर्शनलाई सहज तुल्याउन हलवालाको संस्था नेपाल चलचित्र संघले गरेको परिपत्र यतिबेला आफैं भंग गरेको छ । नेपाल चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्डसँग नेपाल चलचित्र संघले गत १० असोजमा ६ बुँदे सहमति गरेको थियो । सो सहमतिको एउटा बुँदामा केही समयसम्म नेपाली चलचित्रलाई हलमा प्रोत्साहन गर्ने उद्देश्यसहित नेपाली चलचित्र रिलिज गर्दा […] The post चलचित्र प्रदर्शनमा फेरि बेथिति, नेपाली निर्माता अलमलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

निफमा चेपुवामा नेपाली चलचित्र विषयक अन्तर्क्रिया

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा विदेशी चलचित्रको चेपुवामा नेपाली चलचित्र विषयक अन्तर्क्रियामा अध्यक्ष प्रधानले सो बताएका हुन्।...

प्रदर्शनको लागि जम्मा ५ चलचित्र तयार, नेपाली चलचित्र क्षेत्रले गति लेला?

काठमाडौँ– कोभिड १९ महामारी पछि खुल्न लागेको हलमा जम्मा ५ ओटा नेपाली चलचित्र प्रदर्शन हुने भएका छन्। चलचित्र विकास बोर्डको सभाहलमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा अहिलेसम्म ५ ओटा चलचित्रले प्रदर्शनको लागि निवेदन दिएको जनाए। नेपाल चलचित्र संघ, चलचित्र पत्रकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, कलाकार संघ, वितरक संघ लगायत विभिन्न संघ […]