काठमाडौँ– कोभिड १९ महामारी पछि खुल्न लागेको हलमा जम्मा ५ ओटा नेपाली चलचित्र प्रदर्शन हुने भएका छन्। चलचित्र विकास बोर्डको सभाहलमा चलचित्र क्षेत्रका विभिन्न संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रममा अहिलेसम्म ५ ओटा चलचित्रले प्रदर्शनको लागि निवेदन दिएको जनाए। नेपाल चलचित्र संघ, चलचित्र पत्रकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, कलाकार संघ, वितरक संघ लगायत विभिन्न संघ […]