जनतामाझ साधु भएर प्रस्तुत हुने र सत्तामा पुगेपछि किर्नो बनेर निस्कने प्रवृत्ति नेतृत्वमा देखियोः पूर्वगभर्नर क्षेत्री

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको सबैभन्दा ठूला समस्या दण्डहीनता र भ्रष्टाचार रहेको बताए । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले साधु भएर समाजमा प्रस्तुत भएको नेता शक्तिमा गएपछि भ्रष्ट भएर निस्कने गरेको बताए । देशमा सुशासनको खडेरी रहेको र […]

सम्बन्धित सामग्री

‘स्वार्थपूर्ति भए सदन चल्न दिने, नत्र अवरोध गर्ने एमालेको निर्लज्ज चरित्र’

जनकपुर– एमालेले सदनमा निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ। नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाए। एमालेले सत्तामा हुँदा होस् वा प्रमुख प्रतिपक्षी हुँदा होस् […]

बजेटलाई समर्थन गर्ने नगर्नेबारे छलफल गर्न समाजवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौँ – सरकारले संसदमा प्रस्तुत गरेको बजेटमाथि आफ्नो दलको औपचारिक धारणा तय गर्न एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ। सत्तामा पक्षमा भए पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेश गरेको बजेटप्रति चर्को असन्तुष्ट देखिइको समाजवादीका सांसदहरु बजेट संशोधन हुनुपर्ने पक्षमा छन्। बजेट संशोधन नभए समर्थन गर्ने बताइरहेका बेला संसदीय दलको बैठकबाटै निर्णय लिन लागिएको […]

सत्तामा लिप्त संसद र न्यायपालिकालाई किन दण्डित नगर्ने ?

निर्वाचन सम्पन्न भई मतपरिणाम स्पष्ट रुपमा बाहिर आइसक्दा पनि खण्डित जनादेशलाई कसरी असली जनमतका रुपका प्रस्तुत गरी सत्तामा पहुँच बनाउने भन्ने ध्याउन्नमै कथित ठूला दल र तिनका शीर्ष नेताहरु छन्। जनादेशका विविध पक्ष हुन्छन्। त्यसमा सकारात्मक र जनादेशीय पक्षसँगै नैतिक पक्ष पनि हुन्छ। संख्या सर्वोपरि हुँदैन। नेपाली कांग्रसको नेतृत्वमा रहेको गठबन्धन अहिले संसदमा पूर्ण बहुमत […]

अन्तिम सोभियत नेता मिखाइल गोर्भाचोभको निधन

काठमाडौँ । शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्भाचोभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए । तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो । उनको निधनमा विश्व […]

अन्तिम सोभियत नेता मिखाइल गोर्भाचोभको निधन

शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्भाचोभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र सुधारको खाका प्रस्तुत गरेका थिए ।तर उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसका कारण आधुनिक रूसको उदय भयो । उनको निधनमा विश्व नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको टिप्पणी गरेका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम

विश्व इतिहासमा आज : ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला

आज ३१ मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः ब्राजिलका सैनिक तानाशाहसन् १९६४ मा  कुमार्फत सैनिक तानाशाह हम्बर्टो कास्टेलो ब्रान्को ब्राजिलको सत्तामा पुगेका थिए । ब्रान्कोकोे शासन कालमा वामपन्थी विपक्षीमाथि चरम दमन भएको थियो, जसका कारण सन् १९६८ मा देशमा व्यापक सामाजिक अशान्ति र हडताल भएको थियो ।अमेरिकामा डीएसटी सुरुसन् १९१८ मा संयुक्त राज्य अमेरिकामा पहिलो पटक मानक समय डेलाइट सेभिङ टाइम ९डीएस

एमसिसी छिटो संसदमा प्रवेश गराएर छलफल गरिनुपर्छ : सचेतक भुसाल

नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताएकी छन् ।एमसिसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्‍याङ बनाउन नहुने बताउँदै उनले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुर्ने बताइन् ।नेत्री भुसालले न

जनादेशसहित पुनः सत्तामा स्थापित हुने एमालेको उद्घोष

आज मिति २०७८ साल मंसिर महिनाको १५ गते, बुधबार । बितेको २४ घण्टामा भएका प्रमुख घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छ । मंगलबार नेकपा एमालेको १० औं महाधिवेशन सम्पन्न भयो । मंसिर १० देखि चितवनमा भएको महाधिवेशन अध्यक्षमा केपी शर्मा ओलीलाई चयन गर्दै सम्पन्न भएको हो । यस्तै पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी पनि चयन भएको छ । एमालेले महाधिवेशसँगै पार्टीलाई थप शक्तिशाली बनाउने उद्घोष गरेको छ ।  महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै  ओलीले घमन्डी र अहंकारी नेता नहुने बताए । ओलीले नेताहरू जनताको सेवक भएको पनि ...

कांग्रेस सत्तामा गएपछि पहिलोपटक बस्दै संसदीय दलको बैठक

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आजका लागि डाकिएको छ। नेपाली कांग्रेस सरकारको नेतृत्वमा गएपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको हो। बैठक दिउँसो २ बजे नयाँ बानेश्वस्थित संसद भवनमा बस्ने भएको छ। संसदीय दलमा आज संसदमा कसरी प्रस्तुत हुने, नयाँ मन्त्रीहरुको बारेमा छलफल हुने बताइएको छ।