हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी गरिरहेको छ। प्रदेश सरकारले बजेट प्रस्तुत नगर्दै यसप्रति असन्तुष्टि देखिन थालेको छ।
जेठ १४ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्दैछ। सरकारले आवश्यकताका आधारमा नभई सत्तामा रहेका नेताहरुको इच्छामा बजेट निर्माण…