निर्वाचन सम्पन्न भई मतपरिणाम स्पष्ट रुपमा बाहिर आइसक्दा पनि खण्डित जनादेशलाई कसरी असली जनमतका रुपका प्रस्तुत गरी सत्तामा पहुँच बनाउने भन्ने ध्याउन्नमै कथित ठूला दल र तिनका शीर्ष नेताहरु छन्। जनादेशका विविध पक्ष हुन्छन्। त्यसमा सकारात्मक र जनादेशीय पक्षसँगै नैतिक पक्ष पनि हुन्छ। संख्या सर्वोपरि हुँदैन। नेपाली कांग्रसको नेतृत्वमा रहेको गठबन्धन अहिले संसदमा पूर्ण बहुमत […]