दोहोरिन चाहने जनप्रतिनिधिलाई अध्यक्ष तिमिल्सिनाले दिए यस्ता सुझाव

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरूलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने विचार गर्न आग्रह गरेका छन् । आइतवार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा÷नगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रियासम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताए ।पदमा दोहोरिने भन्दा पनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत

सम्बन्धित सामग्री

यस्ता सुझाव दियो सहकारी क्षेत्र सुधार कार्यदलले

काठमाडौं- वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ । उक्त प्रतिवेदनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन उपायको सुझावसहित प्रतिवेदन बुझाएको हो । सुझाव कार्यदलको प्रतिवेदनले सहकारी संस्थामा […]

सोह्रौँ योजनाका लागि यस्ता छन् जनप्रतिनिधिका सुझाव

गण्डकी, २ साउन । नेपालको सोह्रौँ र गण्डकी प्रदेशको दोस्रो योजना (२०८१/८२–२०८५/८६)का लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले स्थानीय तहका जनप्रतिनिधिसँग सुझाव लिएको छ । पोखरास्थित आयोगको कार्यालयमा सोमबार आयोजित आवधिक योजनाको अवधारणापत्र तर्जुमासम्बन्धी अन्तक्र्रियामा स्थानीय तहका प्रमुखले योजना निर्माण यथार्थपरक, व्यवहारिक र कार्यान्वयनयोग्य हुनुपर्नेमा जोड दिए । नवलपुरको हुप्सीकोट गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका […]

महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव

महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः

चिकित्सकहरूको सुझाव : सेललगायत तारेका खानेकुरा पेटका बिरामीलाई हानिकारक

काठमाडौं : नेपालीलाई तिहार लागिसकेको छ। तिहारमा सेल‚ अर्सा‚ अनर्सालगायत तारेका चिल्ला रोटी र परिकार बनाउने र खाने प्रचलन छ।यी तारेका चिल्ला रोटीले स्वास्थ्यमा कस्तो असर पार्ला भनेर अत्यन्त थोरै मानिसले मात्र हेक्का राख्छन्। चिकित्सक भने आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र यस्ता परिकार खान सुझाव दिएका छन्। यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान चिकित्सकहरूको सुझाव छ। कतिपय बिरामीले खानै नहुने अवस्था पनि हुन्छ।कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका ग्यास्ट्

प्रहरी उजुरी पेटिकामा ४ खाले सुझाव

प्रहरीले राखेको सुझाव पेटिकामा बिभिन्न ४ किसिमका सुझाव स्थानीयले दिएको पाइएको छ। ६ महिनाअघि प्रहरीले जिल्लाका ८ वटै स्थानीयतह तथा ७५ वडा कार्यालयमा राखेको पेटिका खोल्दा यस्ता सुझावहरु प्राप्त भएको प्रहरीले जनाएको छ।...

उच्चस्तरीय कार्यदलको सुझाव : उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धा हटाउन प्रस्ताव

सचिवको दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलको सुझाव  यस्ता छन् मुख्य सुझाव संघका मन्त्रालयमा एक मात्र सचिव, प्रदेशलाई सात सचिव, नगरपालिकामा वरिष्ठ उपसचिव गाउँपालिकामा उपसचिव  नासुदेखि माथिका सबै श्रेणीभित्र दुई तह, सचिवको संख्या घटाएर अतिरिक्त...

बाबुरामको देउवालाई पाँच सुझाव

जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचवटा सुझाव दिएका छन् ।  पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री देउवा, पूर्व प्रधानमन्त्री प्रचण्ड र माधव नेपालसँग आजको भेटमा ती सुझावहरू दिएका हुन् ।यस्ता छन् भट्टराईका सुझावहरू१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिने ।२. राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने ।३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने ।४. गठबन्धनका सबै प्रमुख दल र

नेकपा मालेले दियो सरकारलाई सुझाव

काठमाडौं । नेकपा मालेले कोरोना संक्रमणको अवस्था भयावह हुँदै गएको जनाउँदै सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा उपलव्ध गराउन सरकारलाई ९ बुँदे सुझाव दिएको छ । नेकपा मालेका महासचिव सीपी मैनालीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो सुझाव दिएका हुन् । यस्ता छन् सुझाव(क) नेपालका सबै अस्पतालहरुमा आवश्यक जनशक्ति सहित बेड, औषधी, भेन्टीलेटर, आइसियु तथा अक्सिजनको पर्याप्त ब्यवस्था मिलाउन सरकारले सर्वोच्च प्राथमिकता देओस् तथा कोरोना जाँच तीब्र बनाइयोस्, (ख) कोरोना पीडित सर्वसाधारणहरूको निम्ति सहज,

महिलालाई स्वस्थ रहन डा एलिसाको १० सुझाव

महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि इज फर भेजिना’ पुस्तककी सहलेखिका डा एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः