काठमाडौं : नेपालीलाई तिहार लागिसकेको छ। तिहारमा सेल‚ अर्सा‚ अनर्सालगायत तारेका चिल्ला रोटी र परिकार बनाउने र खाने प्रचलन छ।यी तारेका चिल्ला रोटीले स्वास्थ्यमा कस्तो असर पार्ला भनेर अत्यन्त थोरै मानिसले मात्र हेक्का राख्छन्। चिकित्सक भने आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र यस्ता परिकार खान सुझाव दिएका छन्। यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान चिकित्सकहरूको सुझाव छ। कतिपय बिरामीले खानै नहुने अवस्था पनि हुन्छ।कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका ग्यास्ट्