दिनमा ४० वटा टिपरलाई दिउँसो रिङरोडमा प्रवेश गर्न दिने निर्णय, कलंकी र गौशालामा यात्रु चढ्न र ओराल्न निषेध :: Pahilopost.com

काठमाडौँ : अब हरेक दिन बढीमा ४० वटा टिपर दिउँसोको समयमा रिङरोडभित्र प्रवेश गर्न पाउने भएका छन्।   दुर्घटना बढेपछि दिउँसोको समयमा रिङरोडभित्र टिपर प्रवेशमा प्रतिबन्ध लगाइएको थियो।  काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने सिलसिलामा वैशाख १३ गते शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। निर्णय अनुसार

सम्बन्धित सामग्री

कहिले बन्छ कलंकी-चाबहिल सडकखण्ड ?

चक्रपथ विस्तारको दोस्रो खण्डअन्तर्गत पर्ने कलंकी-चाबहिल सडकखण्ड क्षेत्रमा आजकाल धुलोले सर्वसाधारणलाई यात्रा गर्न सकस हुने गरेको छ।   चीन सरकारले विस्तार गर्ने सहमति भएको यो सडकखण्ड निर्माण कार्यको काम सडक आसपासका...

चक्रपथको कलंकी महाराजञ्ज खण्डको अवलोकन

काठमाडौँ – भौतिक पूर्वाधार मन्त्रालयले चक्रपथको कलंकी महाराजञ्ज खण्डको अनुगमन गरेको छ। मंगलबार मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव केशव कुमार शर्मा सहितको टोलीले निर्माणाधीन खण्डको अनुगमन गरेको हो। चिनियाँ सहयोगमा विस्तार हुन गइरहेको चक्रपथको उक्त खण्डको अवलोकनमा चिनिया राजदूत चेन सङ पनि सहभागी थिए। अनुगमनपछि भौतिक पूर्वाधार मन्त्री ज्वालाले यो सडक निर्माणका लागि […]

कोटेश्वर–कलंकी सडकखण्ड  धरापजस्तो फुटपाथ

देशकै फराकिलो र सुन्दर सडकका रूपमा कहलिएको कोटेश्वर–कलंकी सडकखण्ड पैदलयात्रुका लागि ‘ज्यानमारा सडक’जस्तो छ । गाडी हुइँक्याउन सहज भए पनि मध्य सहरमा रहेको यो सडक पैदलयात्रुलाई भने धराप थापेको जस्तो छ ।  यहाँ...

कोटेश्वर-कलंकी सडकखण्डः एनसेलद्वारा ग्रीन बेल्ट क्षेत्रमा संरक्षण गर्ने

एनसेल आजियाटाले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ।...

कलंकी नजीकै दुई वटा कुकर बम फेला

काठमाडौं, फागुन ६ । काठमाडौंको कलंकी नजीकै सडक पेटीमा २ वटा प्रेसर कुकर बम फेला परेका छन् । कलंकीस्थित ढुंगेअड्डामा झोलामा राखेको अवस्थामा बम भेटिएको हो । बम रहेको पत्ता लाग्ने वित्तिकै उक्त ठाउँलाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले घेरा हालेर सुरक्षित गरेको छ । बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गरिरहेको छ । बम […]

कलंकी, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने

काठमाडौं महानगरपालिकाले कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

बन्दमा कोटेश्वर - कलंकी क्षेत्रमा जे देखियो

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। उपत्यकाको कोटेश्वर क्षेत्रदेखि कलंकी क्षेत्रमा फाटफुट सवारी चलेको देखिएको छ। सार्वजनिक सवारी र निजी सवारी सडकमा पातलोमात्रमा देखिएका छन्। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लोमात्रमा देखिएको छ। विद्यालयको बसमा, 'विद्यालय शान्ति क्षेत्र हो बालबालिकालाई निर्वाध विद्यालय जान…

सतुङ्गल, कलंकी र बालाजुमा पनि उपलब्ध भयो सीजी इन्टरनेट

सतुङ्गल, कलंकी र बालाजुमा पनि सीजी इन्टरनेटको सेवा विस्तार भएको छ । मासिक ९९९ रूपैयाँमा १२० जीबी एमबिपिएसको इन्टरनेट दिने घोषणासहित बजार प्रवेश गरेको सीजी नेटले हाल काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सेवा विस्तार गरिरहेको छ ।  सीजी नेटको सेवा हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङरोड) पुलचोक, कुलेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी र बल्खुमा उपलब्ध...

बिना मास्क हिँड्दा दुईघण्टा कलंकी चोकको होल्डिङमा

काठमाडौं । कोरोना महामारी बढेपछि प्रहरीले मास्क नलगाई हिँड्नेलाई कडाइ गरेको छ । सोमबार विहान बिना मस्क हिँड्नेलाई प्रहरीले दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा राखेको छ ।महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी र प्रहरी प्रभाग कलंकीले संयुक्त रुपमा चन्द्रागिरी र कलंकी क्षेत्रमा ‘मास्क खोई’ अभियान शुरु गरेका छन् । सो अभियान अन्तर्गत उपत्यका बाहिरिने र प्रवेश गर्ने सवारीका यात्रुलाई मास्क लगाउन आग्रह गरिएको छ ।बिना मास्क सडकमा निस्कनेलाई दुईघण्टा होल्डिङ सेन्टरमा राखेर मास्क प्रयोगबारे सच

उद्योग मन्त्रालयका अधिकृत र कलंकी मालपोतका नासु जग्गा कीर्ते प्रकरणमा पक्राउ

प्रहरीले उद्योगका मन्त्रालयका अधिकृत र कलंकी मालपोत कार्यालयका नासुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जग्गा कीर्ते प्रकरणमा अधिकृत विनोद दाहाल र नासु नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । दाहाललाई धनगढी जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र श्रेष्ठलाई कलंकी मालपोतमाबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । राजधानीको सामाखुसीमा रहेको जग्गालाई नक्कली धनी खडा गरी श्रेष्ठ र दाहालले कीर्ते गरी बेचबिचखन गरेको उजुरीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं