नयाँ बर्षको अवसर पारेर चलचित्र ‘प्रेमगञ्ज’ रिलिज

काठमाडौं– ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा नयाँ वर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो ।  चलचित्र हलहरूमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले हल रिलिजबाट समीक्षात्मक […]

सम्बन्धित सामग्री

नारी दिवसको अवसर पारेर केकीले सार्वजनिक गरिन् ‘बोक्सीको घर’को टिजर

काठमाडौं । केकी अधिकारीले निर्माण गरेको पहिलो फिल्म ‘बोक्सीको घर’को टिजर भिडियो सार्वजनिक भएको छ । नारी दिवस तथा महाशिवरात्रिको अवसर पारेर टिजर सार्वजनिक भएको हो । टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । शीर्ष भूमिकामा केकीले अभिनय गरेकी छन् । टिजरमा बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने अन्याय र उत्पीडनलाई दर्शाइएको छ । पति र […]

गाइजात्राको अवसर पारेर अष्ट्रेलियामा ‘कमेडी नाइट’हुँदै

काठमाडौं-गाईजात्राको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा नेपग्याजम कमेडी नाईट आयोजन हुने भएको छ । आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाईट आयोजना गर्न लागेको हो । कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, बिजयजंग थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने […]

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौंमा भब्य सडक महोत्सव

काठमाडौं, पुस १७ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा भव्य सडक महोत्सवको आयोजना गरिको छ । “‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नाराका साथ ठमेल पर्यटन विकास परिषद्को आयोजनामा गरिएको सडक महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखनीय सहभागीता रहेको थियो । औपचारिक कार्यक्रम उद्वघाटनमा […]

दिपावलीको अवसर पारेर माटोका भाँडा किन्नेको भीड

राजविराज– सप्तरीको राजविराजस्थित हटियामा लक्ष्मीपूजा अर्थात् दिपावलीको अवसर पारेर बजारमा  माटोका दियासहितका भाँडा किन्नेको दैनिक भीण्ड लाग्ने गर्दछ । लक्ष्मी पूजा नजिकिएसँगै बजारमा माटोका भाँडादेखि विभिन्न पूजाका सामग्री  किन्नेको चहलपहलसमेत बढेको देखिन्छ । कुमाल जातीले बनाउने माटोका मूर्ति, सरसामान अति नै शुद्ध हुने भएकाले यसको बिक्रीवितरणमा वृद्धि भएको जनाइएको छ । पूजापाठमा माटोद्वारा निर्मित सामान […]

अन्तर्राष्ट्रिय सचेतना दिवसको अवसर पारेर देशव्यापी गिद्ध गणना सुरु

काठमाडौँ – अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसर पारेर देशभर गिद्ध गणना सुरु भएको छ। चराविद् तथा गिद्ध संरक्षणको क्षेत्रमा सक्रिय रहँदै आएका कृष्ण भुसालसहितको टोलीले शनिबारदेखि गणना सुरु गरेको हो। ‘आ-आफ्नो क्षेत्रमा पाइने गिद्धका प्रजाति चिनौँ, गणना गरौँ र भावी सन्ततीले पनि देख्न पाउने गरी संरक्षण गरौँ’, भुसालले लेखेका छन्। हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो […]

कृष्ण जन्माष्टमीको अवसर पारेर  ‘भगवत गीता’ निर्माण घोषणा

कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ ।फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । फिल्मका निर्मातामा सुनिलकुमार थापा रहनेछन् । झरनाका अनुसार फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ । फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ ।

नारी दिवसको अवसर पारेर स्मार्टडोकोले ल्यायो ‘वुमन्स डे अफर’, ४० प्रतिशतसम्म छुट

ई–कर्मस स्मार्टडोकोले नारी दिवसको अवसर पारेर महिलाहरूका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले विभिन्न नारीकेन्द्रित सामानहरूको खरिदमा ४० प्रतिशतसम्म छुट पाइने ‘वुमन्स डे अफर’ नामको योजना सार्वजनिक गरेको हो ।

बडिखेलमा दसैँको अवसर पारेर २२३ लाई राहत वितरण

गोदावरी नगरपालिका–४ बडिखेलका २२३ जनालाई दसैँको अवसर पारेर राहत वितरण गरिएको छ । रिड नेपाल तथा शान्त्ति भोलेन्टियर एसोसिएसनको आर्थिक सहयोगमा आज समुदायमा कोरोनाले पु¥याएको असरलाई दृष्टिगत गरी खाद्यान्नलगायत पौष्टिक आहारका साथै स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको थियो ।      गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रका अध्यक्ष वशिष्ठ अधिकारीले अति विपन्न १०२ वडावासीलाई खाद्यान्नका साथै बाँकी १२१ महिला तथा अपाङ्गता भएका व्यक्ति, विपन्न, गरिब तथा दैनिक ज्यालादारी गर्र्ने गर्भवती, सुत्केरीका साथै ज्...

घटस्थापनाको अवसर पारेर फिल्म ‘एक’ रिलिज

निर्देशक मनोज पण्डितको फिल्म ‘एक’ रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर रिलिज भएको यो फिल्म हलमा नभए डिजिटल प्लेटफर्म ओटिटीमार्फत रिलिज भएको हो । दर्शकले अहिले चलचित्र घरमा भन्दा ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने देखेर डिजिटल रिलिज गरिएको निर्देशक पण्डितले बताए ।‘फिल्म रिलिजका लागि अहिले ओटिटी प्लेटफर्म पनि राम्रो छ’ निर्देशक पण्डितले भने, ‘सिनेमाघर एप्लिकेशन, डिस होम, नेट टिभी, भए टिभी, म्याक्स टिभी र ओहो मुभिजमा सःशुल्क हेर्न सकिनेछ ।’ राजनीतिमार्फत देश टुक्रया

नयाँ वर्षको अवसर पारेर ऋचाले गरिन् नयाँ फिल्मको घोषणा

काठमाडौं । अभिनेत्री ऋचा शर्मा फिल्म निर्माण घोषणा गरेकी छन् । अंग्रेजी नयाँ बर्षको अवसर पारेर उनले सामाजिक संजाल मार्फत फिल्म ‘कौसीद’ निर्माण गर्ने घोषणा गरेकी हुन् ।केदार भुषाल निर्माता रहने फिल्मलाई कुमार भाष्करले निर्देशन गर्नेछन् । भोलाराज सापकोटा र ऋचा शर्माको फिल्ममा मुख्य भूमिका रहनेछ ।लक्ष्मण बाँनिया सह–निर्माता, दीमेश श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म बैंकबाट ऋण लिने मानिसको कथामा बन्न लागेको हो । फिल्म नयाँ जोश र उत्साहका साथ बनाउने उनले बताएकी छिन् ।