गाइजात्राको अवसर पारेर अष्ट्रेलियामा ‘कमेडी नाइट’हुँदै

काठमाडौं-गाईजात्राको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा नेपग्याजम कमेडी नाईट आयोजन हुने भएको छ । आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाईट आयोजना गर्न लागेको हो । कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल, म्याक्स बाबु, बिजयजंग थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने […]

सम्बन्धित सामग्री

हनिट्र्यापमा पारेर पाँच कराेड माग्ने मुख्य याेजनाकार कारागार चलान

दाङ- तुलसीपुरका एक व्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा-६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले उनलाई […]

धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलित

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

गठबन्धनलाई अलगथलग पारेर अस्थिरता मच्चाउने षड्यन्त्रः रामचन्द्र पौडेल

काठमाडौं, २३ वैशाख । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनलाई अलगथलग पारेर अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको बताएका छन् । आज काठमाडौं महानगरसको चुनावी सभालाई सम्बोधन गर्दै अस्थिरताको षड्यन्त्रप्रति सचेत हुन आग्रह गरे । ‘गठबन्धनलाई अलगथलग पारेर देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भएको छ,’ नेता पौडेलले भने,‘गठबन्धन जोगाउन संकीर्णता होइन उदारता देखाएर बढ्नुपर्छ ।’ गठबन्धन देशको माग […]

सोमालियामा विद्युतीय धरापमा पारेर १० जनाको हत्या

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा शनिबार विद्युतीय धरापमा पारेर कम्तीमा पनि १० जनाको हत्या गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार यहाँ एक सवारी साधनलाई गुडिरहेका बेलामा विद्युतीय धरापमा पारिएको थियो । त्यसमा परी १० जनाको ज्यान गएको हो । यहाँका एकजना सैनिक जर्नेलले सोमालियाको दक्षिणी राज्य जुबाल्याण्डमा एक सवारी साधनलाई विद्युतीय धरापमा पारेर हत्या […]

घटस्थापनाको अवसर पारेर फिल्म ‘एक’ रिलिज

निर्देशक मनोज पण्डितको फिल्म ‘एक’ रिलिज भएको छ । घटस्थापनाको अवसर पारेर रिलिज भएको यो फिल्म हलमा नभए डिजिटल प्लेटफर्म ओटिटीमार्फत रिलिज भएको हो । दर्शकले अहिले चलचित्र घरमा भन्दा ओटीटी प्लेटफर्ममा फिल्म हेर्ने देखेर डिजिटल रिलिज गरिएको निर्देशक पण्डितले बताए ।‘फिल्म रिलिजका लागि अहिले ओटिटी प्लेटफर्म पनि राम्रो छ’ निर्देशक पण्डितले भने, ‘सिनेमाघर एप्लिकेशन, डिस होम, नेट टिभी, भए टिभी, म्याक्स टिभी र ओहो मुभिजमा सःशुल्क हेर्न सकिनेछ ।’ राजनीतिमार्फत देश टुक्रया

पुरुषलाई जालमा पारेर लुटेको आरोपमा दुई युवती पक्राउ

पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्फ उर्मिला र सुनिता तामाङ उर्फ रोशनी छन् । युनिसा र सुनिताले हनिट्रयापमा पारेर दोलखा घर भएका एकजना पुरुषको साढे ३ तोलाको सिक्री लुटेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।३ महिनाअघि बौद्ध बस्ने ती पुरुष र काभ्रेको नमोबुद्ध घर भएकी सुनिता तामाङको बीचमा सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । युनिसा उनकी साथी हुन् ।

दशैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा

बागलुङैं, असोज १८। दशैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि विक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा विक्री अत्यधिक बढेको छ । धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्‍याउन भ्याइनभ्याइ छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर […]

राष्ट्रिय हितअनुकूल पारेर एमसिसी पारित गरौँ : राणा

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रिय हितअनुकूल पारेर मात्रै एमसिसी परियोजना पारित गर्नुपर्ने बताएका छन् । राप्रपा नेता सोभित उप्रेतीद्वारा काठमाडौंमा बिहीबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्...

भवन निर्माण अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन

गुल्मी : मदाने गाउँपालिका–६ मा निर्माणधीन विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। भारतीय राजदुतावासबाट प्राप्त धाराचौर आधारभुत विद्यालयको १६ कोठे भवन निर्माण कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको प्रधानाध्यापक विष्णु घिमिरेले बताए।भवन निर्माणका २०७३ मा प्रवेश वसिष्ठ शुभनारायण जेभी कन्स्ट्रक्सन काठमाडौंले ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा २०७५ असोजमा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ। तर, दुईपटक म्याद थप गर्दा पनि काम पूरा नगर

सुरुङ प्वाल पारेर उद्धारको प्रयास

तपोवन / भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिहरुको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको प्रायास जारी राखिएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ । उत्तरी भारतको उत्तराखण्डको तपोवनमा भएको क्षतिग्रस्त जलविद्युत प्लान्टमा आइतवारदेखि नै श्रमिकहरूले रातदिन ढुंगा र माटो सफा गर्दै आएका छन् । बिहीबारसम्म हिमपहिरोमा परेका ३४ जनाको शव... The post सुरुङ प्वाल पारेर उद्धारको प्रयास appeared first on Purbeli News.