ललितपुरको कुमारी निवास पुनःनिर्माण हुने

ललितपुर । ललितपुर महानगरपालिका–१६ मा रहेको कुमारी निवास पुनःनिर्माण हुने भएको छ । रत्नाकर महाविहारका सदस्य करुणारत्न बज्राचार्यले कुमारी निवास पुनःनिर्माण गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुमारीलाई पूजा गरिने कुमारी छें अर्थाक कुमारी घर गोरखा भूकम्पले जीर्ण बनाउँदा संरक्षण गर्ने कुरा अघि बढेको छ ।” महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भारत सरकारको अनुदानमा रु चार […]

सम्बन्धित सामग्री

भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार पुनःनिर्माण हुने

बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख एवम् थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक सुनिल प्रजापतिले थन्थु दरबार पुनःनिर्माण कार्य अगाडि बढाउने बताएका हुन्।...

मन्दिर पुनःनिर्माण

काठमाडौँ, १९ फागुन । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको काठमाडौँको बसन्तपुरमा रहेको मन्दिर पुनःनिर्माण गर्दै कामदार। रासस

ग्यालरी बैठक भवनको पुनःनिर्माण हुने, कसरी भन्ने टुंगो छैन

काठमाडौँ – सिंहदरबारस्थित ऐतिहासिक ग्यालरी बैठक भवनको पुनःनिर्माण हुने भएको छ। २०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पुगेको भवनलाई पुनःनिर्माण गर्न सरकारले काम अघि बढाएको हो। २००४ सालको भारदारी सभादेखि २०६३ सालको पुनःस्थापित संसदको बैठक त्यही भवनमा बसेको थियो। भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका लागि गठन भएको पुनःनिर्माण प्राधिकरण विघटन भए पनि सहरी […]

विद्यापीठ पुनःनिर्माण हुने

काठमाडौँ,१२ जेठ । भक्तपुर तलेजुको कर्माचार्य समुदायको पुजारीहरुको विद्यापीठ पुनःनिर्माण हुने भएको छ । भक्तपुर नगरपालिका–५ सुकुलढोकास्थित तलेजुमा पूजा गर्न तान्त्रिक विधिअनुसार कर्माचार्य समुदायलाई दीक्षित गराउने विद्यापीठ विसं २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माण गर्न पुरातत्व विभागले बजेट बिनियोजन गरेको हो । पुरानै संरचनाअनुसार प्यागोडाशैलीमा निर्माण गरिने तीनतल्ले विद्यापीठ विभागले रु एक करोड ५० लाख […]

लगभग सकियो कमलपोखरी पुनःनिर्माण, उद्घाटनको तयारी

काठमाडौं :  ऐतिहासिक कमलपोखरी पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। कमलपोखरीको पुनःनिर्माण करिब–करिब सकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। कमलपोखरी सौन्दर्यीकरण योजनाअनुरुप ९ वटा चैत्यको आज (बुधबार) विधिवत प्रतिस्थापन गर्दै  महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण सकिन लागेको बताएका हुन्। काठमाडौं महानगरपालिकाले प्रदूषित अवस्थामा रहेको कमलपोखरी व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको महानगरको भनाइ छ। प्रमुख शाक्यले भने, &lsquo

काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा

काठमाडौँ, २ मङ्सिर: काष्ठमण्डपको पुनःनिर्माण कार्य अन्तिम चरणमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएपछि पुनःनिर्माण गर्न थालिएको हो ।-तस्वीर : पूर्णप्रसाद मिश्र-रासस

८८ विद्यालय भवन पुनःनिर्माण

म्याग्दी।भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनःनिर्माण भएको छ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो।प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ(शिक्षा)म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ असार मसान्तसम्म ८८ विद्यालयमा २८२ वटा कक्षा कोठा भवन पुनःनिर्माण भएको जानकारी दिए।तीस वटा दुई कोठे,१० वटा तीन कोठे,४८ वटा चार कोठे भवन पुनःनिर्माण भएको छ।

भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं। भक्तपुरमा भूकम्पले क्षति गरेका पुरातात्विक महत्वका सम्पदामध्ये १३४ वटा साना ठूला सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा २१३ वटा सम्पदामा क्षति पुगेको थियो।तीमध्ये १३४ वटाको पुनःनिर्माण सम्पन्न भएको स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा भक्तपुरले जनाएको छ।भूकम्पले क्षतिग्रस्त १२ वटा सम्पदाको पुनःनिर्माण कार्य भइरहेको र २० वटा सम्पदा पुनःनिर्माणको चरणमा रहेको छ।रासस

भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न

पर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको पाँच वर्षको अवधिमा पुनःनिर्माणको प्रगति सार्वजनिक गर्दै ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिएको हो । पहिलो चरणमा सम्झौता भएका विद्यालयको पुनःनिर्माण सकिए पनि दोस्रो चरणमा सम्झौता भएका ७१ विद्यालयको पुनःनिर्माण गर्न बाँकी नै रहेको कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिए । जिल्लामा विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएका १५३  विद्यालय पुनःनि...

पुरातात्विक महत्वका ४८५ सम्पदा पुनःनिर्माण

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तीन वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४८५ सम्पदाको पुनःनिर्माण गरेको छ ।