काठमाडौँ, २ मङ्सिर: काष्ठमण्डपको पुनःनिर्माण कार्य अन्तिम चरणमा । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण भत्किएपछि पुनःनिर्माण गर्न थालिएको हो ।-तस्वीर : पूर्णप्रसाद मिश्र-रासस
ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको छ भने यही महिनामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गोरखा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको सम्पदा छ वर्षपछि पुनःनिर्माण पूरा हुनलागेको हो । विसं २०७५ वैशाख १६ गतेदेखि काष्ठमण्डप पुनःनिर्माण समितिमार्फत निर्माणको काम सुरु गरिएको थियो । समितिले कार्यप्रगति बारे जानकारी दिने उद्देश्यले आयोजना गरेको …
काठमाडौँ : विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबारक्षेत्रको महत्त्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।पुनःनिर्माण सम्पन्न भए पनि पेटी र काठको बार लगाउने काम अन्तिम चरणमा भइरहेकाले केही दिनमा लोकार्पण गरिने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ। काठमाडौँ महानगरपालिकाको ११ करोड ५० लाख रुपैयाँ लागतमा पुनःनिर्माण भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए।उनले भने, ‘समितिले महानगरपालिकासँग ४ चरणमा गरी ११ करोड ५० लाख लिएको छ। समितिले २०७५ जेठ २९ गते
काठमाडौँ – ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही कात्तिक महिनासम्म पूरा हुने भएको छ । दसैँअघि नै सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको थियो । अब जस्तोसुकै अवस्था आए पनि यही कात्तिक मसान्तसम्म भने सबै काम सम्पन्न गर्ने निर्माण समितिले जनाएको छ । सो सम्पदाको अहिले ९८ प्रतिशत काम सम्पन्न भएको छ […]
काठमाडौँ । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही कात्तिक महिनासम्म पूरा हुने भएको छ । दसैँअघि नै सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको थियो । अब जस्तोसुकै अवस्था आए पनि यही कात्तिक मसान्तसम्म भने सबै काम सम्पन्न गर्ने निर्माण समितिले जनाएको छ । सो सम्पदाको अहिले ९८ प्रतिशत काम सम्पन्न भएको छ […]
ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण दसैँअघि पूरा नहुने भएको छ । यही दसैँअघि सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको हो ।सो सम्पदाको अहिले ९७ प्रतिशत काम सम्पन्न भएको छ । दसैँ र तिहारका बीचमा भने काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम […]
काठमाडौँ, २ असोज: ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैंसम्म सक्ने लक्ष्य छ । “यसबीचमा केही अवरोध नआए ढुक्कसँग […]
ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैँसम्म सक्ने लक्ष्य छ । “यसबीचमा केही अवरोध नआए ढुक्कसँग दशैँअघि काम सम्पन्न हुने थियो”, अध्यक्ष शाक्यले भने, “अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।” विसं २०७२ क
०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनःनिर्माण भैरहेको छ । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ०७५ को वैशाखबाट सुरु भएको थियो ।उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनः निर्माणका लागि काठमाडौ महानगर पालिकाले काष्ठमण्डप पुनःनिर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ ।अहिलेसम्म काष्ठमण्ड